Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पार्टी एकताले पछुताउँदैछन् कुलमान

२०८२ पुष २४

ताजा नेपाल

काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएर पूर्णकालिन रा।जनीतिमा लाग्न तयार भएका कुलमान घिसिङको आगामी यात्रा अझै अन्योलमा रहेको छ । उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच हुने भनिएको एकीकरण अझै द्विविधामा छ । द... थप हेर्नुहोस्

मन्त्री बब्लुको भ्रमणबारे छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता

२०८२ पुष २४

ताजा नेपाल

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणबारे छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता भएको छ। मुलुक बचाउने नागरिक अभियानले फर्जी निमन्त्रणा र आयोजकको आधारमा भ्रमण स्वीकृत भएको आरोप लगाएको छ। उजुरीमा मन्त्र... थप हेर्नुहोस्

अमेरिकामा गोली लागी एक महिलाको मृत्यु भएपछी तनाब उत्पन्न भएको छ

२०८२ पुष २४

ताजा नेपाल

अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासी व्यवस्थापन गर्ने निकाय यूएस इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट आईस का एक अधिकारीले प्रहार गरेको गोली लागी एक महिलाको मृत्यु भएको छ । दक्षिण मिनियापोलिसमा जाँच अभियानका क्रममा ए... थप हेर्नुहोस्

राजीनामा बुझाए कुलमान राजनीतिमा

२०८२ पुष २४

ताजा नेपाल

काठमाडौँ । काठमाडौं ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आजै राजीनामा बुझाएका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिनका ल... थप हेर्नुहोस्

निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो

२०८२ पुष २४

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा निर्वाचन प्रहरी भर्नाको लागि दरखास्त आह्वान गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार नौसय असी ‘निर्वाचन प्रहरी’ भर्नाको लागि दरखा... थप हेर्नुहोस्

जगदिशले भने चुनाव लड्ने कुनै निर्णय गरेको छैन

२०८२ पुष २३

ताजा नेपाल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको दिनसम्म आफू कुनै पार्टीमा आवद्ध नरहेको स्पष्ट पारेका छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरको २९औँ स्थापना दिवसका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्य... थप हेर्नुहोस्

सुनसरी १ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा

२०८२ पुष २३

ताजा नेपाल

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सुनसरी १ बाटै उमेद्वार बन्ने घोषणा गरे... थप हेर्नुहोस्

नेकपा बाहिरिएपछि कांग्रेस, एमाले र जसपाले गरे भागबन्डा

२०८२ पुष २३

ताजा नेपाल

काठमाडौं । नेकपासँग तालमेलका लागि सहमति नभएपछि कांग्रेस, एमाले र जसपाले राष्ट्रिय सभाका १८ सिटमा भागबन्डा गरेका छन्। कांग्रेस, एमाले र जसपा नेपालबीचको सहमति अनुसार कांग्रेसले आफ्नो तर्फबाट नौजना उम्मेदवार टुंगो लगाएको छ।... थप हेर्नुहोस्

नेपालीले अमेरिका जान साढे २१ लाखसम्म धरौटी राख्नुपर्ने

२०८२ पुष २३

ताजा नेपाल

अमेरिकाको विदेश मन्त्रालयले अमेरिका प्रवेश गर्नुअघि धरौटी तिर्नुपर्ने देशहरूको सूचीमा नेपालसहित सातवटालाई थपेको छ । आगामी जनवरी २१ देखि नेपालीहरूले अमेरिकाको भिसा निवेदनसँगै ५ देखि १५ हजार डलर ९७ लाख २२ हजारदेखि २१ ला... थप हेर्नुहोस्

७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

२०८२ पुष २३

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्‌भाव खलबल्याउने गरी भएका घटनापछि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ । मङ्गलबार गृह मन्त्रालयकी उप... थप हेर्नुहोस्