Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अब सातै प्रदेशमा क्यान्सर उपचार सेवा सुरु हुने

२०८१ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार निर्णय गरेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्य... थप हेर्नुहोस्

आइएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार सुरु

२०८१ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । आइएमई र जीएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र ने... थप हेर्नुहोस्

द्वन्द्वकालका जबरजस्ती करणी र यौनहिंसामा क्षमादान नहुने

२०८१ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाबाट बुधवार सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पास भएको छ । लामो समयदेखि अलपत्र बनेर बसेको विधेयकमा संसदको कानून, न्याय तथा संसदीय समितिले छलफल गरी प्रतिवेदन निकालेको थियो । २०७९ फागुन २५ गते तत्काल... थप हेर्नुहोस्

पैसाका लागि जे पनि हुन्छ हजुर

२०८१ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । मान्छेले पैसाका लागि के मात्रै गर्दैन ? केही महिनाअघि पोखराको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले सार्वजनिक समारोहमै भने, हाम्रो स्कूलमा पढ्ने विपन्न एक नानी स्कूलबाट गायब छन्। ८ कक्षामा पढ्ने उनको चाइनिज ... थप हेर्नुहोस्

टीआरसी विधेयक प्रतिनिधिसभाबाट आजै पारित हुने प्रधानमन्त्रीको घोषणा

२०८१ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय टीआरसी सम्बन्धी विधेयक बुधबार नै प्रतिनिधिसभाबाट पारित हुने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले द्वन्द्वको अन्तिम किस्ता पनि... थप हेर्नुहोस्

३४ अंकले बढ्यो नेप्से, २३ अर्बको कारोबार

२०८१ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा ३४.२९ अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को विन्दुमा कायम भएको हो । आज तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन ... थप हेर्नुहोस्

बालेनको आतिथ्यमा बौद्धमा गाईजात्रा मनाइँदै

२०८१ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । परम्परागत रुपमा मनाइँदै आएको गाईजात्रा तथा रोपाई जात्रा (घोनाई) पर्वलाई यो वर्ष पनि बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्व र काठमाडौं महानगरपालिका वडा नं. ६ को विशेष सहयोगमा भदौ ४ र ५ गते विभिन्न कार्यक्रमहरुका स... थप हेर्नुहोस्

अध्यक्ष प्रचण्डलाई आइलागेकै हो त चुनौती ?

२०८१ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । आफ्नै भजन मण्डलीमा रमाउन चाहने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि प्रश्न उठाउने पार्टीका नेता कमै छन् । जसले प्रश्न उठाउँछ उसको हालत के हुन्छ भन्ने कुरा विगतले देखाइसकेको छ । माओवादीका उपमहासचि... थप हेर्नुहोस्

रामदेव र बालकृष्णविरुद्ध अदालतको अवहेलना मुद्दा खारेज

२०८१ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । भारतको सर्वोच्च अदालतले पतञ्जलि लिमिटेडका संस्थापक बाबा रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णविरुद्धको अदालतको अवहेलना मुद्दा खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीश हिमा कोहली र न्यायाधीश एहसानुद्दीन अम... थप हेर्नुहोस्

टीआरसी विधेयकविरुद्ध सर्वोच्चमा रिट

२०८१ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । मंगलबार प्रतिनिधि सभामा पेश भएको संक्रमणकालीन न्यायको लागि सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ टीआरसीलाई शंसोधन गर्न बनेको विधेयकविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। मंगलबार अधिवक्ता डा। ज्ञान बस्नेत र श्य... थप हेर्नुहोस्