Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पत्रकारको चुनाव हुनेमा शंका

२०८१ आश्विन १

ताजा नेपाल

काठमाडौं । फेरि महासंघसँग आवद्ध शाखा अध्यक्षहरूले सदस्यताको विवाद खडा गरी महासंघको निर्वाचनलाई पछाडि धकेल्ने कोसिस गरेका छन् । बारम्बार तालिका फेर्दै दिनक टाउँदै आफ्ना सदस्यहरू कम परेको भन्दै तालाबन्दी गर्दै रमाइलो मनाइर... थप हेर्नुहोस्

ट्रम्पको हत्या प्रयास आरोपमा समातिएका राउथलाई आज अदालत लगिँदै

२०८१ आश्विन १

ताजा नेपाल

एजेन्सी । सुरक्षा एजेन्टहरूको तत्काल कारबाहीका कारण बन्दुकधारी पूर्वअमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसम्म पुग्न नसकेको अमेरिकाको सिक्रेट सर्भिस गुप्तचर सेवाले जनाएको छ। एफबीआईले भनेको छ( ... थप हेर्नुहोस्

मेटमणिलाई पार्टीबाटै निकाल्न झलनाथको माग

२०८१ आश्विन १

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको हो भन्ने अभिव्यक्ति कुनै हालतमा क्षम्य नहुने बताउँदै उपमहासचिव मेटमणि चौधरीलाई पार्टीबाट निष्कासन गर्न ... थप हेर्नुहोस्

आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

२०८१ आश्विन १

ताजा नेपाल

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थान... थप हेर्नुहोस्

कैलाली कारागारका बन्दीको मृत्यु रहस्यम

२०८१ आश्विन १

ताजा नेपाल

कैलाली । कैलालीको जिल्ला कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ४ का २२ वर्षका दीपक विकको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । दिउँसो करिब ३ बजेतिर शौचालयमा ल... थप हेर्नुहोस्

रास्वपाको राष्ट्रिय भेला प्रारम्भ

२०८१ आश्विन १

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुई दिने राष्ट्रिय भेला सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान ९ बजेदेखि भेला सुरु भएको हो । भेलामा सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्ने तय... थप हेर्नुहोस्

खोला किनाराको २० मिटर कायम गर्नुपर्ने विरुद्ध सर्वोच्च जाँदै सरकार

२०८१ भाद्र ३१

ताजा नेपाल

काठमाडौँ । खोला किनारमा २० मिटरको मापदण्ड कायम गर्नुपर्ने सर्वोच्चको फैसलाविरुद्ध सरकारले आज पुनरावलोकन दर्ता गराउने भएको छ । सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले आज पुनरावलोकन निवेदन दर्ता गर्न ... थप हेर्नुहोस्

अमेरिकी राष्ट्रपतिका उमेदवार ट्रम्पको हत्या गर्ने प्रयास

२०८१ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास भएको छ । गल्फ कोर्समा रहेका बेला ट्रम्पको हत्या प्रयास भएको बीबीसीले जनाएको छ । डोनाल्ड ट्रम्पले आफ्नो फ्लोरिडा गल्फ कोर्समा आफ्नो हत्याको प्रयास भएको ज... थप हेर्नुहोस्

सहकारी छानबिन समितिले प्रतिवेदन आज बुझाउँदै

२०८१ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । सहकारी छानबिनसम्बन्धी संसदीय समितिले आफ्नो प्रतिवेदन आज संसद् बैठकमा पेस गरिँदै छ । समितिका सभापति सूर्य थापाले दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गर्ने तयारी छ । त्यसअघि समितिको बैठक बस्नेछ । र... थप हेर्नुहोस्

साँझ संवैधानिक परिषद् बैठक बस्ने

२०८१ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल गर्न आज संवैधानिक परिषद् बैठक बोलाइएको छ । बैठक आज साँझ ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि २८ भदौमा बैठक बसेको थियो । तर सो बैठकले कुने निर्णय गर्न सके... थप हेर्नुहोस्