Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आज बस्दैछ संवैधानिक परिषद्को बैठक

२०८१ भाद्र २६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का बैठक बोलाएका छन्। बुधबार साँझ पाँचबजे सिंहदरबारमा बस्नेगरि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालको संविधानमा संवैधानिक परिषद्को अध्यक्ष प्रधा... थप हेर्नुहोस्

गुराँस लघुवित्तले घोषणा गर्यो बोनस शेयर

२०८१ भाद्र २५

ताजा नेपाल

काठमाडौैं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले हुन आउने १ करोड ४४ लाख ४९ हजार ५०... थप हेर्नुहोस्

सिन्धु विकास बैंकले मनायो १५औं वार्षिकोत्सव

२०८१ भाद्र २५

ताजा नेपाल

काठमाडौं । सिन्धु विकास बैंकको १५औं वार्षिकोत्सव मनाएको छ । सोमबार बैंकले आफ्नो १५औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको हो । बैंकको वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले कर्पोरेट कार्यालय बनेपाको प्राङ्गगणमा खुला रक... थप हेर्नुहोस्

खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

२०८१ भाद्र २५

ताजा नेपाल

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व वि... थप हेर्नुहोस्

प्रमको गृहकार्यमा मन्त्रीहरू अलमल

२०८१ भाद्र २५

ताजा नेपाल

काठमाडौं । ओली सरकारको सय दिनमा कुन मन्त्रीले कति काम गर्लान् सर्वत्र चासो बढिरहँदा स्वास्थ्यमन्त्री प्रदीप पौडेल काममा खटेका छन् । मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको दायरालाई फराकिलो प्रयास थालेका छन् भने पुरानो... थप हेर्नुहोस्

पत्रकारको चुनावमा छैन उत्साह, अध्यक्षले दिए राजीनामा

२०८१ भाद्र २५

ताजा नेपाल

काठमाडौं । तोकिएको मीतिमा निर्वाचन गराउन नसक्दा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् । उनको यो राजीनामाले असोज ५ गते हुने भनिएको निर्वाचनलाई अन्योल बनाएको छ । पेशागत मर्यादा र व्यवसायिक हित भन... थप हेर्नुहोस्

मेलम्ची खानेपानी भ्रष्टाचार मुद्दामा चार जना दोषी ठहर, दश जनालाई सफाइ

२०८१ भाद्र २५

ताजा नेपाल

काठमाडौँ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ भने दश जनालाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँबर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजल... थप हेर्नुहोस्

सहकारी आन्दोलनका सबै कार्यक्रम फिर्ता

२०८१ भाद्र २४

ताजा नेपाल

काठमाडौं । सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पीडितहरूको माग सम्बोधनका सम्बन्धमा कार्यदल बनाउने सहमतिसँगै सहकारी पीडितको आन्दोलन फिर्ता भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र ... थप हेर्नुहोस्

नेपालका पाँच सिंगापुर प्रहरीलाई हुण्डी कारोबार गरेको आरोपमा जेल सजाय

२०८१ भाद्र २४

ताजा नेपाल

२४ भदौ, काठमाडौं । सिंगापुर प्रहरीको गोर्खा कन्टिन्जेन्टमा कार्यरत पाँच जना नेपालीलाई हुण्डी कारोबारमा संलग्नको आरोपमा जेल सजाय सुनाइएको छ । उनीहरुमाथि १ लाखदेखि २८ लाख सिंगापुर डलर अवैध रुपमा नेपाल पठाएको अभियोगमा अद... थप हेर्नुहोस्

ईन्जिनियरहरुले जात्रा देखाउँदै

२०८१ भाद्र २४

ताजा नेपाल

काठमाण्डौ, भदौ २८ गते आफ्रनो नेता छान्ने दिन भएपनि नेपालका ४०हजार इन्जिनियरहरु मध्ये १८५०० ले मात्र निर्बाचनमा सहभागि हुन पाउने भएका छन् । सदस्य नबिकरमा रु ५००० लाग्ने भएपछि बहुमत सदस्यहरु नबिकरण नगरी निर्बाचनको भद्रगोल ... थप हेर्नुहोस्