Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लगानी सम्मेलनमा १ हजार २ सय भन्दाबढी अतिथि सहभागी हुँदै

२०८१ बैशाख १५

ताजा नेपाल

काठमाडौँ । विज्ञहरुले आगामी आइतवारबाट सुरु हुन लागेको लगानी सम्मेलन नेपालका लागि बैदेशिक लगानी भित्रयाउने अवसरका रुपमा लिनुपर्ने धारणा राख्नु भएको छ । आइबिएन मिडिया रिसर्च प्रालिले आयोजना गरेको लगानी सम्मेलनबारे छलफल कार... थप हेर्नुहोस्

इलाम र बझाङमा शान्तिपूर्ण मतदान, रातिदेखिनै मतगणनाको तयारी

२०८१ बैशाख १५

ताजा नेपाल

काठमाडौं, वैशाख १५ । इलाम क्षेत्र नम्वर–२ र बझाङ क्षेत्रमा १ (क) प्रदेशसभा सदस्यको निर्वाचन आज हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । इलाम–२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र ... थप हेर्नुहोस्

परम्परागत शैलीको निरन्तरताबाट राष्ट्रिय विकास असम्भव

२०८१ बैशाख १४

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक रूपान्तरणका क्षेत्र पहिचान गरिएको बताएका छन्। उनले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी १३ वटा रूपान्तरणका क्षेत्र पहिचान गरिएको जानकारी ... थप हेर्नुहोस्

वैशाख २४ मा बागमती प्रदेशले दियो सार्वजनिक बिदा

२०८१ बैशाख १४

ताजा नेपाल

काठमाडौं। बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ। प्रदेश सरकारले बिहीबार बसेको बैठकको निर्णय अनुसार प्रदेश सरकारले कामकाजी भाषा ऐन २०८० कार्यान्वयन यही बैशाख २४ गते सोमबारदे... थप हेर्नुहोस्

आजदेखि कक्षा १२ को परीक्षा

२०८१ बैशाख १४

ताजा नेपाल

काठमाडौं। आजदेखि देशभर कक्षा १२ परीक्षा एकैसाथ सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्... थप हेर्नुहोस्

पूर्वसभासद आलमसहित चार जनालाई जन्मकैदको फैसला

२०८१ बैशाख १४

ताजा नेपाल

रौतहट । जिल्ला अदालत रौतहटले पूर्वसांसद मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले अफतावसहित निजका भाई महताव, बद्री सहनी र शेख सेराजलाई जन्मकै... थप हेर्नुहोस्

अर्थमन्त्रीले लिए ७ पूर्व अर्थमन्त्रीसँग सुझाव

२०८१ बैशाख १३

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्व अर्थमन्त्रीहरु डा प्रकाशचन्द्र लोहनी, डा प्रकाशशरण महत, डा युवराज ... थप हेर्नुहोस्

निलम्बित निर्देशक पौडेल कारागार चलान

२०८१ बैशाख १३

ताजा नेपाल

काठमाडौं। गैरकानुनी सम्पत्ति आर्जनको आरोप लागेका नेपाल टेलिकमका निलम्बित निर्देशक सुनिल पौडेल कारागार चलान भएका छन्। विशेष अदालतले बुधबार पौडेललाई थुनामा पठाउने थुनछेक आदेश गरेको हो। तेजनारायणसिंह राई, रामबहादुर थापा र र... थप हेर्नुहोस्

मौन अवधि शुरु, अब के गर्न पाइँदैन

२०८१ बैशाख १३

ताजा नेपाल

काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार गए रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ... थप हेर्नुहोस्

घरेलु महिला श्रमिक लैजाने कतारको जोड

२०८१ बैशाख १३

ताजा नेपाल

काठमाडौं । नेपाली श्रमिकको ठूलो गन्तव्यका रुपमा रहेको कतारले श्रम सम्झौता पुनरावलोकनमा खासै चासो दिएन । कतारी राजा शेख तामिम बिल हमाद अल थानीको भ्रमणमा त्यहाँ कार्यरत नेपाली श्रमिकको अधिकारका विषयमा सामान्य छलफल मात्रै भ... थप हेर्नुहोस्