Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अल्पबुद्धि भयङकरम, कलौ ब्राह्मण राक्षस

२०८० माघ १६

ताजा नेपाल

अर्जुन ज्ञवाली कलियुगका बाहुनहरू वास्तवमा अल्पबुद्धि भएका राक्षस भएको प्रमाण नेपालमा ठ्याक्कै लागु हुन गएको छ । एकजना स्वघोषित विद्वानले राजा महेन्द्रले हिन्दूराष्ट्र« घोषणा नगरेको भए धर्मनिरपेक्ष हुने थिएन भनेर... थप हेर्नुहोस्

तिरेशको योजना सिंहदरबारमै अलपत्र

२०८० माघ १६

ताजा नेपाल

काठमाडौं । जागिरको अवधिभर नेतालाई थैली बुझायो, लुट्यो, उनको धन्दा त्यही हो । उपत्यकावासीको खानेपानीको सपनामा रजाई गरेका तिरेशप्रसाद खत्रीले एडिबीकै दलाललाई केयुकेएलमा भिœयाउन चलाएको औजारमा खिया लागेको छ । खत्री अध्यक्ष र... थप हेर्नुहोस्

कडिकडाउ गर्दा विमानस्थलमा गलफत्ती

२०८० माघ १६

ताजा नेपाल

काठमाडौं । भिजिट भिसामा रसिया र युक्रेन पुगेर त्यहाँको सेनामा भर्ना भएर लडाइँमा ज्यान गुमाउने युवाहरूको संख्या बढ्दो छ । देशको नेतृत्व लिनेले गम्भीरता देखाएका भए यस पटक एकैचोटी समस्या थुप्रिने थिएन । सरकारले अध्यागमन विभ... थप हेर्नुहोस्

नगरपालिकाको कोषबाट तलब,भत्ता खानेले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

२०८० माघ १५

ताजा नेपाल

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति तथा कार्यक्रम नगरपालिकाले... थप हेर्नुहोस्

ज्ञानेन्द्र शाह राजा होइनन् : ओली

२०८० माघ १५

ताजा नेपाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दरबार हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र शाहको वंशनाशसँगै नेपालमा राजतन्त्रात्मक शासन ब्यवस्थाको अन्त्य भएको बताउनु भएको छ । पू्र्व राजा ज्ञानेन... थप हेर्नुहोस्

हवाइसेवा ठप्प पार्ने ट्रेड युनिनहरूको चेतावनी

२०८० माघ १५

ताजा नेपाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग गर्दै कर्मचारीहरुले देशभरका हवाइसेवा ठप्प पार्ने चेतावनी दिएका छन्। विभिन्न राजनीतिक दलनिकट पाँच ट्रेड युनियहर... थप हेर्नुहोस्

प्रहरी समायोजन प्रक्रिया अगाडि बढाउने तयारी

२०८० माघ १५

ताजा नेपाल

काठमाडौं । सरकारले प्रहरी समायोजन प्रक्रिया अगाडि बढाउने भएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको गृह विषयगत समितिको बैठकले प्रहरी समायोजनलाई यथाशीघ्र अगाडि बढाउने निर्णय गरेको हो। संघीयता कार्यान... थप हेर्नुहोस्

दुर्गा प्रसाईंलाई भेट्न पुगिन् मनिषा

२०८० माघ १४

ताजा नेपाल

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई उनकै निवासमा पुगेर भेटेकी छन् । आज दिउँसो भएको भेटघाटमा देशको समसायिक अवस्थाबारे कुराकानी भएको थियो । काठमाडौंमा एक चरण कडा आन्दोलन गरेर... थप हेर्नुहोस्

किन सम्झिए पूर्व राजाले दरबार हत्याकाण्डको विषय

२०८० माघ १४

ताजा नेपाल

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा नेपालीको मनमा आफू र आफ्नो परिवारबारे भ्रम फैलाइएको दाबी गरेका छन् । वीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले आफू र आफ्नो परिवारलाई घातक प... थप हेर्नुहोस्

स्वास्थ्यमन्त्रीको अर्को विवादित निर्णय

२०८० माघ १४

ताजा नेपाल

काठमाडौं । पटक पटक विवादित काम गर्दै आएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा भूपेन्द्र कुमार बस्नेतले अर्को विवादित निर्णय गरेका छन्। प्रतिष... थप हेर्नुहोस्