Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भष्मासुर मन्त्रीले कस्ता दाता खोज्दैछन् बीर अस्पतालमा ?

२०८० मंसिर १६

ताजा नेपाल

काठमाडौं । देशकै सबैभन्दा जेठो वीर अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार गरेर प्रशंसा बटुलेका निर्देशक डा. सन्तोष पौडेललाई सरकारले कारवाहीस्वरुप स्वास्थ्य मन्त्रालयमा तानेको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको ठाड... थप हेर्नुहोस्

प्रधानमन्त्रीमात्रै बाँकी राखेर सबै मन्त्री बदल्ने तयारी

२०८० मंसिर १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेपछि अहिले भएका मन्त्रीहरू फेरबदल गर्ने विषयमा गठबन्धनको शीर्ष नेतृत्व तहमा समझदारी जुटिसकेको छ। प्रचण्ड प्रधानमन्त्री बनेको १० पुसम... थप हेर्नुहोस्

मुलुक चुस्ने पतेराहरुलाई सधैं हुन्छ छूट

२०८० मंसिर १६

ताजा नेपाल

काठमाडौँ । एनसेलको ८० प्रतिशत सेयर दुई महिनाअघि मात्रै एक पाउन्ड स्टर्लिङमा बेलायतमा दर्ता गरिएको स्पेक्ट्रलाइट यूके नामक कम्पनीले खरिद गरेको छ । सेयर खरिदबिक्रीको कारोबार नेपालस्थित सरकारी कार्यालयमा नभई विदेशमै गरिएको ... थप हेर्नुहोस्

टोपबहादुर रायमाझीलाई थुनामै रहने

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनामै रहने भएका छन् । उच्च अदालत पाटनले रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको हो । न्यायाधीश जनक पाण्डे र प्रकाश... थप हेर्नुहोस्

कठै काँग्रेसको गति !

२०८० मंसिर १५

ताजा नेपाल

देशका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा हजम गर्ने बहादुरहरू काँँग्रेस र एमालेमा धेरै छन् तीनै काँग्रेस र एमालेका कारण संघियताले दरिलो खुट्टा टेकेको छैन् । चर्का कुरा गर्ने प्रचारवाजीमा रमाउने महामन्त्रीद्वय गगन... थप हेर्नुहोस्

पेट्रोल र डिजेलको मूल्य घट्यो

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टितेलको मूल्य घटाएको छ। निगमले पेट्रोलको प्रतिलिटर २ तथा डिजेल, मट्टितेलको प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले बिहीबार पठाएको नयाँ ... थप हेर्नुहोस्

सिटिजन्स बैंक र इन्द्रेणी सुइट होटलबीच संझौता

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट होटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डब... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १९ हजार रुपैया... थप हेर्नुहोस्

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर २०२३’ को उपाधि

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौं । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गर्न सफल भएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान ... थप हेर्नुहोस्

नेपालको हवाइ क्षेत्र अझै इयुको कालो सूचीमा

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौं । युरोपेली संघ इयुले नेपालको हवाइ क्षेत्रलाई राखेको सुरक्षा सूची कालो सूचीलाई निरन्तरता दिएको छ। इयुले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई कालो सूचीमा निरन्तरता दिनुको कारणसहितको पत्र पठाएको हो। यो पत्रसँगै पछिल्लो... थप हेर्नुहोस्