Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मंसिर १४ देखि एमालेले मध्यपहाडी लोकमार्ग अभियान चलाउने

२०८० कार्तिक २२

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर १४ देखि तीन हप्ता लामो मध्यपहाडी लोकमार्ग अभियान चलाउने भएको छ । बुधबार बसेको सचिवालय बैठकले राष्ट्रिय एकताको आधार निर्माण गर्न अभियान चलाउने निर्णय गरेको उपमहासचिव प्र... थप हेर्नुहोस्

बदनाम प्रचण्डको ढिलासुस्ती घरवेटीको

२०८० कार्तिक २२

ताजा नेपाल

काठमाडौं । आर्थिक वर्ष ०७१/७२ मा रु ३२ करोडमा ठेक्का लागेको नगरकोट भक्तपुर १७ किलोमिटर सडक अलिहेसम्म पूर्ण रूपमा सम्पन्न भएको छैन । नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार मन्त्री हुँदा आगामी पुस मसान्तसम्म सम्पन्न गर्ने गरी ... थप हेर्नुहोस्

गणतन्त्र ज्ञानेन्द्र विरविक्रम शाहले ल्याए

२०८० कार्तिक २२

ताजा नेपाल

अर्जुन ज्ञवाली नेपाल–चीन अध्यन केन्द्रका अध्यक्ष दाजुमदन रेग्मीले राजा ज्ञानेन्द्र बिरबिक्रम शाहदेवको विषयमा टिप्पणी गर्नुभएको हेरे ! विशेष गरेर नेपालमा देशी–विदेशी एजेन्सीसँग जोडिएर राजा ज्ञानेन्द्र र युवराज पारस... थप हेर्नुहोस्

अकर्मन्य नेतृत्वबाट व्यवस्था धरापमा

२०८० कार्तिक २२

ताजा नेपाल

काठमाडौं । जनताको तत्कालिन समस्यालाई हल गर्न नसक्ने अकर्मन्य नेतृत्वको कारण व्यवस्थामाथि खतरा पैदा भएको छ । संघीय लोकतन्त्रका धनाढ्य नेताहरूले पार्टीको नीति, सिद्धान्त र विचारमाथि प्रहार गरेका छन् । त्यो प्रहारमा केपी ओल... थप हेर्नुहोस्

राजनीतिक खिचातानीले कोशी चम्कँदै ! अस्थिरताको दूत को हो ?

२०८० कार्तिक २२

ताजा नेपाल

काठमाडौं । सत्ता, शक्ति र पदको निम्ति कुनै सिद्धान्त, विचार, दृष्टिकोणको ख्याल नगर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीको जुँगाको लडाइँले देशको कम्युनिष्ट शक्ति ध्वस्त भएको छ । माअ‍ोवाद... थप हेर्नुहोस्

चीनले पठायो भूकम्पपीडितका लागि राहत

२०८० कार्तिक २२

ताजा नेपाल

काठमाडौं । जाजरकोट भूकम्पका पीडितलाई राहत बोकेर चिनियाँ सेनाका दुई जहाज नेपाल आइपुगेका छन्। चीनबाट राहत बोकेर चिनियाँ सेनाका दुई कार्गो विमान बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। यहाँबाट उक्त राहत सा... थप हेर्नुहोस्

राष्ट्रपति चढेको हेलिकप्टरबाट भूकम्पका घाइतेलाई काठमाडौं ल्याइयो

२०८० कार्तिक २२

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौंडेलले चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेको उद्धार गरिएको छ । राष्ट्रपति सवार हेलिकप्टरले भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीरबहादुर पुनलाई थप उपच... थप हेर्नुहोस्

आइएमई ग्रुपले दियो भूकम्प पीडितका लागि डेढ करोड

२०८० कार्तिक २२

ताजा नेपाल

काठमाडौं। आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुमपश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितका लागि रु एक करोड ५० लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन... थप हेर्नुहोस्

सलिकोले आयोजना गर्यो बीमा सचेतना कार्यक्रम

२०८० कार्तिक २२

ताजा नेपाल

काठमाडौं । सलिकोले बीमा सचेतना कार्यक्रम आयोजना गरेको छ । सलिकोले सोमबार खोटाङ्ग जिल्लाको दिक्तेल स्थित जिल्ला पशुसेवा कार्यालय रुपाकोट मजुवागडि न।पा। १ मा स्थानीय स्तरमा बीमाको पहुँच विस्तार गर्न तथा बीमाको औचित्य सम्बन... थप हेर्नुहोस्

राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितको लागि गर्यो एक करोड सहयोग

२०८० कार्तिक २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितको सहायतालागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको हो ।... थप हेर्नुहोस्