Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

विकास हाइड्रोपावरले ४४ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउँदै

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं। विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिका लागि आवेदन दिएको छ। बोर्डका अनुसार कम्पनीले ४४ करोड ५४ लाख ९६ हजार बराबरको ४४ लाख ५४ हजार ५९६ क... थप हेर्नुहोस्

सांग्रिला डेभलपमेन्ट बैंकले सीईओको तलब भत्तामा खर्चियो १ करोड ४ लाख

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई गत आर्थिक वर्षमा १ करोड ४ लाख ५ हजार २०६ रुपैयाँ भुक्तानी गरेको छ । बैंकले गत आवमा सीईओलाई तलब बापत ५४ लाख ७ हजार १२४ रुपैयाँ, भ... थप हेर्नुहोस्

घट्यो नेप्से, सेयर कारोबार ५ महिनायताकै

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं । सोमबार कुल ४ अर्ब ८४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम पाँच महिनाकै उच्च हो । यसअघि गत असार १७ गते ५ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको थियो । त्यसयता कारोबार रकम ५ अर्ब पुग्न ... थप हेर्नुहोस्

तीन सय शय्याभन्दा बढी भएका अस्पताललाई एमबीबीएस पढाउन दिने तयारी भइरहेको छ : मन्त्री बस्नेत

२०८० मंसिर २५

ताजा नेपाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा लागेको बताएका छन् । सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले ऐन संशोधनका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको जानकारी दिए । ... थप हेर्नुहोस्

शेखरले डाके आफ्नो समूहको भेला

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइरालाले मंगलबारका लागि बैठक डाकेका छन्। राष्ट्रिय सभा निर्वाचन, आसन्न महासमिति बैठकलगायत विषयमा छलफल गर्न कोइरालाले आफू निकट सदस्यहरुलाई बैठकमा निम्ता दिएका छन्। ... थप हेर्नुहोस्

इजरायली तोपखाना गाजा क्षेत्रमा

२०८० मंसिर २५

ताजा नेपाल

तेल अवीव । इजरायली सेनाले गाजा क्षेत्रमा पहिलोपटक तोपखाना सञ्चालन गरेको छ । इजरायली भूमिमाथि आक्रमण भएपछि ुडिफेन्स फोर्स आर्टीलरीु गाजापट्टीभित्र तैनाथ गरिएको सेनाले जनाएको छ । पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२औ... थप हेर्नुहोस्

गठबन्धनका शीर्ष नेताहरूको बैठक

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री निवास बालुवटारमा गठबन्धन दलका शीर्ष नेताहरू बैठक बसेको छ ।एनसेल प्रकरण, राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएक... थप हेर्नुहोस्

एनएमबी बैँकले घटायो ब्याजदर

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं । एनएमबी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैँकले मंसिर २५ गतेबाटै लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो। बैँकले यसअघिका कारोबारभन्दा घटाएर नयाँ ब्याजदर सार्बजनिक गरेको छ। बैँकले साधारण बचतखाता न्युन... थप हेर्नुहोस्

अफगानिस्तानले दियो नेपाललाई २६२ रनको लक्ष्य

२०८० मंसिर २४

ताजा नेपाल

एसिसी यू– १९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई दुई सय ६२ रनको विशाल लक्ष्य दिएको छ। युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल– २ मा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९।३ ओभरमा दुई सय ६१ रनको यो... थप हेर्नुहोस्

कुवेतमा नेपाली चेलीको चित्कार

२०८० मंसिर २४

ताजा नेपाल

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी एक नेपाली महिलालाई श्रीलंकाकी महिला एजेन्टले बन्धक बनाएको पाइएको छ । करिब ७ महिलाअघि गैरकानुनी बाटो हुँदै कुवेत पुगेकी गंगा गिरीलाई एक महिनादेखि बन्धक बनाएको तथ्य बाहिरिएको ... थप हेर्नुहोस्