Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एमाले अध्यक्ष ओली र सांसद सुनिल शर्माबीच भेट

२०८० श्रावण २८

ताजा नेपाल

२८ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसद सुनील शर्माबीच आइतबार भेट भएको छ । शर्मा एमाले अध्यक्ष ओलीलाई भेट्न आइतबार विहान ९ बजे उनको निवास बालकोट पुगेका थिए । उनीहरुबीच करिब ए... थप हेर्नुहोस्

१०० के जी सुन कनेक्सन खोजी गर्दै सिआइबी,कल डिटेलमा देखियो माओवादी नेता कृष्णबहादुर महरा,वर्षमान पुन,नन्दबहादुर पुनसँग सम्पर्क

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं । सय केजी सुन तस्करी प्रकरणको छानबिन शुरू गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेका आरोपितसँगको कनेक्सनमा रहेका नेपाली तथा विदेशी नागरिकको खोजी तीव्र बनाएको छ । सुन तस्करी प्रकरणमा पक्राउ... थप हेर्नुहोस्

देशभरका उडान प्रभावित, पोखरा र भरतपुरका सबै उडान रद्द

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं । निरन्तर वर्षाका कारण देशभरको उडान प्रभावित भएको छ । गएरातिदेखिको वर्षात्को कारण मौसम खुल्न नसक्दा उडान प्रभावित भएको हो । वर्षात्को कारण पोखरा र भरतपुरबाट उडान हुन सकेको छैन । पोखरा विमानस्थलबाट हुने सबै उड... थप हेर्नुहोस्

बर्दियामा भारी वर्षा सबै क्षेत्र जलमग्न डुबान

२०८० श्रावण २८

ताजा नेपाल

२८ साउन, काठमाडौं । बर्दियामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा भएको जानकारी दिएको हो । विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६।४ मिलिमिटर वर्षा रेकर्ड गरे... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकको अफलाइन ‘ट्याप एन्ड पे’सुविधा सुरु

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योग क्षेत्रमा पहिलो पटक ईएमभी स्ट्यान्डर्डमा आधारित टोकनाइज्ड प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सुविधा सुरु गरेको छ । टोक... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंक र रामनगर समुदायिक हस्पिटलबीच संझौता

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भिसा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटल प्रालिसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ । व्यावसायिक सम्झ... थप हेर्नुहोस्

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ६७ करोेड ४४ लाख

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल लाइफ इन्स्योरेन्सले ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । असार मसान्तसम्म पुनर्बीमा कमिसन आय १० क... थप हेर्नुहोस्

मनकामना इन्जिनियरिङ हाइड्रोको आईपीओ आजदेखि निष्काशन खुला

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आजदेखि साउन ३१ गते बुधबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले २२ लाख ७६ हजार ६२० कित्ता शेयर निष्काशन खुला गरेको हो । कर्मचारीलाई ४० हजार कित्ता र सा... थप हेर्नुहोस्

आज कता कता बाढीको उच्च जोखिम ?

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं । आइतबार बिहानीदेखि देशव्यापी रुपमा वर्षा भइरहेको छ । बागमतीसहित देशका ठूलठूला नदी तथा यसका सहायक नदीमा ठूलो बाढी आउने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञा... थप हेर्नुहोस्

शेखरले दिए सत्ता परिवर्तनको संकेत

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन्। नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश ... थप हेर्नुहोस्