Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कामनासेवा र मल्पी इन्टरनेसनल कलेजबीच सम्झौता

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं । कामना सेवा विकास बैंक र काठमाडौंको नारायण गोपाल चोकमा रहेको मल्पी इन्टरनेसनल कलेजबीच सहकार्यका लागि सम्झौता भएको छ । एक कार्यक्रमबीच कामना सेवा र मल्पीबीच शिक्षण शुल्क छुटसम्बन्धी सम्झौता भएको हो । सम्झौताअन्... थप हेर्नुहोस्

सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ७ हजार ६ सय रुपैयाँ कायम भएक... थप हेर्नुहोस्

सानिमाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् भने साधारणसभामा भाग लिन पाउनेछन् । बैंकले आगामी साधारणसभाका लागि भोली बुक क्लोज गर्ने छ । बै... थप हेर्नुहोस्

इजरायलमा हमास आक्रमणः ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं– शनिबार बिहानै प्यालेस्टइनको आतंककारी संगठन हमासले गरेको आक्रमणमा परी इजरायलमा रहेका ९ जना नेपाली घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। शनिबार साँझ मन्त... थप हेर्नुहोस्

आज एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको सुदूर पश्चिम प्रदेश अधिवेशन आजबाट धनगढीमा सुरु हुँदै छ । धनगढी स्थित सौराइ ब्यांक्वाइटमा ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्ने छन् । प्रदेश अधिवेश... थप हेर्नुहोस्

इन्डियन आइडलको अडिसनमा नेपालकी मेनुका पौडेललाई गोल्डेन माइक

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं । इन्डियन आइडल सिजन १४ को अडिसनमा नेपाली गायिका मेनुका पौडेलले गोल्डेन माइक जितेकी छन् । पौडेलले ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजन गाएकी थिइन् । मेनुकाले गीत गाउँदै गर्दा जजमध्येकी एक गायिका श्रेया... थप हेर्नुहोस्

आजदेखि सस्तो पसल सञ्चालन

२०८० आश्विन २१

ताजा नेपाल

काठमाडौं। सरकारले आजदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ। काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा देशभरीमा ३५ स्थानमा बिक्रीस्थल राखिने छ। जसअनुसार काठमाडौं उपत्यका बाहिर म... थप हेर्नुहोस्

अस्थिर कोशीले खोज्दैछ पाँचौं मुख्यमन्त्री

२०८० आश्विन २१

ताजा नेपाल

काठमडाौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङले सात दिनभित्र सरकार गठनका लागि शनिबार आह्वान गरेका छन् । सर्वोच्च अदालतको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार का... थप हेर्नुहोस्

नेपालगन्जमा घट्यो कर्फ्युको समय

२०८० आश्विन २०

ताजा नेपाल

रूपन्देही ।मंगलबारदेखि बाँकेको नेपालगञ्जमा जारी कर्फ्यु र निषेधज्ञाको समयसीमा घटाइएको छ । हिन्दु र मुस्लिम समुदायबीच विवाद बढ्दै गएपछि हिंसात्मक गतिविधि रोक्न दिनमा ५ दिनअघिदेखि लगाइएको कर्फ्युको समय घटाइएको हो । अहिले द... थप हेर्नुहोस्

प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे ओली

२०८० आश्विन २०

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिवार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध... थप हेर्नुहोस्