Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो, चाँदी स्थिर

२०८० असार ३१

ताजा नेपाल

काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिनको भन्दा तोलामा ३ सय रुपैयाँले घट्दै आइतबारका लागि कारोबार मूल्य प्रतितोला एक लाख १२ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यसायी महासंघले जानकारी दिए... थप हेर्नुहोस्

बैंकहरुले आफ्नो तजबिजले निक्षेपको ब्याज तोके

२०८० असार ३१

ताजा नेपाल

काठमाडौं। बैंकहरुले आफ्नो तजबिजीमा ब्याज दर तोकेका छन्। साउन १ गतेबाट लागू हुने निक्षेपको ब्याज दर बैंकहरुले तोकेका हुन्। सबैको एउटै ब्याज दर हुँदै आएकोमा साउनबाट फरक फरक देखिने भएको छ। आधाभन्दा बढी बैंकले घटाएका छन् भ... थप हेर्नुहोस्

आयल निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गर्ने

२०८० असार ३१

ताजा नेपाल

काठमाडौं। नेपाल आयल निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गर्ने भएको छ। निगमका एक कर्मचारीका अनुसार आज आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागु हुने जानकारी दिए। ‘हामीले त्यही अनुस... थप हेर्नुहोस्

सिटिजन्स लाइफको आईपीओ आजदेखि

२०८० असार ३१

ताजा नेपाल

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले असार ३१ गतेदेखि साउन १४ गतेसम्म आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ११ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको... थप हेर्नुहोस्

सहमतिमै अघि बढ्ला त काँग्रेस

२०८० असार ३१

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस आन्तरिक किचलोमा नराम्रोसँग गुज्रिएको छ । पार्टीसभापतिको कार्यशैलीप्रति दुई महामन्त्रीको विद्रोहले भूसाको आगोझै भित्रभित्रै सल्काइसकेको छ । नेपाली कांग्रेसले असो... थप हेर्नुहोस्

भ्रष्टाचारका फाइल सत्ता टिकाउने हतियार बन्नु हुँदैन

२०८० असार ३०

ताजा नेपाल

काठमाडौं । सरकारले भ्रष्टाचारको फाइल खोल्दै गर्दा यहाँ धेरै जनाले सरकारको समर्थन गरेका छन् । यहाँ सत्तामा हुनेले जे गरे पनि हुन्छ भन्ने अवस्थालाई वर्तमान सरकारले चिरिदिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति ... थप हेर्नुहोस्

प्रचण्डभन्दा पहिला देउवालाई फालिन्छ

२०८० असार ३०

ताजा नेपाल

विराटनगर। नेपाली काँग्रेसभित्रको असन्तुष्टि दुई महामन्त्रीले देशव्यापी बनाइरहेका छन् । पार्टी संस्थापनको सुस्तता र ढुलमुले नीतिले पार्टी दिनप्रतिदिन धिमा गतिमा अघि बढिरहेका बेला दुई महामन्त्रीको विद्रोहले पार्टी सभापतिको... थप हेर्नुहोस्

ललिता निवास प्रकरणमा यिनलाई मुद्दा चल्दैन ?

२०८० असार ३०

ताजा नेपाल

काठमाडौं । नेपालको कानुन सानालाई ऐन ठूलालाई चैन भनिन्छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ परे। उपराष्ट्रपति कार्यालयमा कार्यरत पाण्... थप हेर्नुहोस्

सारुकको आत्महत्याबारे मलिनाका प्रश्न

२०८० असार ३०

ताजा नेपाल

काठमाडौं । अभिनेता तथा मोडल सारुक ताम्राकारको मृत्युबारे छानबिन गर्न दुई पूर्वमिस नेपालले आग्रह गरेका छन् । पूर्वमिस नेपाल तथा अभिनेत्रीद्वय सृष्टि श्रेष्ठ र मलिना जोशीले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । अभि... थप हेर्नुहोस्

१३२ श्रमिकलाई क्षतिपूर्तिको माग

२०८० असार ३०

ताजा नेपाल

काठमाडौं । वैदेशिक रोजगारीको लागि कुवेत जान लागेका १३२ श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेकोप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ। शुक्रवार काठमाडौंमा पत्रकार सम्मलन गर्दै संघले कुवेत र जोर्डन जाने ... थप हेर्नुहोस्