Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आखिर किन भड्कियो प्रतिपक्ष ?

२०८० असार २५

ताजा नेपाल

काठमाडौं । गत सोमबारको विवादास्पद् अभिव्यक्तिबाट विक्षिप्त बनेका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार एकपटक निक्कै खुसी थिए। कारण थियो गत बुधबारदेखि निरन्तर संसद् अवरोध गरेर प्रधानमन्... थप हेर्नुहोस्

आजदेखि साउने सोमबारको व्रत सुरु

२०८० असार २५

ताजा नेपाल

काठमाडौं । चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दि... थप हेर्नुहोस्

ललिता निवास जग्गा प्रकरणः सञ्चार सचिव राउत पक्राउ

२०८० असार २४

ताजा नेपाल

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । उनलाई नोपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ ... थप हेर्नुहोस्

आरजुलाई रकम बुझाएको भनिएको अडियो सही भएको पुष्टि

२०८० असार २४

ताजा नेपाल

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवालाई रकम बुझाएको भन्नेसम्बन्धी अडियो परीक्षण गर्दा उक्त अडियो यही प्रकरणमा संलग्न दाङका सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ । शर्माले राणालाई पैसा बुझाएको भनेका... थप हेर्नुहोस्

प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्छ : ओली

२०८० असार २४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका कारण संसद् चल्न नसकेको आरोप लगाएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद् बन्द... थप हेर्नुहोस्

ललिता निबास प्रकरणमा घिमिरे र अर्याल पक्राउ

२०८० असार २४

ताजा नेपाल

काठमाडौँ । बालुवाटार स्थित ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरे छन् । अर्याल र घिमिरे... थप हेर्नुहोस्

शेयर बजारमा २८.३३ अंकको सुधार, तीन अर्ब बढीको कारोबार

२०८० असार २४

ताजा नेपाल

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेसँगै ३ अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २८.३३ अंकले बढेको हो । १.३८ प्रतिशतले बजार बढेसँगै नेप्से परिसूचक २०७७.७६ अंकमा पुगेको हो ।... थप हेर्नुहोस्

रकस्टार रबिनको अन्तिम बिदाइ

२०८० असार २४

ताजा नेपाल

काठमाडौँ । रकस्टार रबिन तामाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरी अन्तिम बिदाइ गरिएको छ । आइतबार बिहान भगवतीबहालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रांगणमा तामाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण कार्यक्रम... थप हेर्नुहोस्

प्रभु बैंकले १५ सय उद्यमी र साना किसानलाई सहुलियतपूर्ण कर्जा दिने

२०८० असार २४

ताजा नेपाल

काठमाडौं । प्रभु बैंकले युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ वित्तीय कर्जा दिने भएको छ । जसको लागि बैंकले हेफर इन्टरनेशनल नेपालबीच सम्झौता गरेको छ । बैंकले नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र ... थप हेर्नुहोस्

आइएमई पे एपबाट नेपाल पेको क्युआर स्क्यान गर्न मिल्ने

२०८० असार २४

ताजा नेपाल

काठमाडौं । आइएमई पे एपबाट ‘नेपाल पे’ को क्युआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीहरुले अब नेपाल पेको क्युआर स्क्यान गरि आइएमई पे एप मार्फत भुक्तानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गत... थप हेर्नुहोस्