Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रभु लाइफले घोषणा गर्यो १०.३१ प्रतिशत लाभांश

२०८० जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई १०.३१५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७७÷७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९.८ प्रतिशत बोनस शेयर र कर प्रयोज... थप हेर्नुहोस्

आरजुको चुनौती र बपत्ता मञ्जु

२०८० जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै पत्नी मञ्जु खाँण एक्कासी सम्पर्कविहीन भइन्। २७ वैशाखमा निवासबाटै पति बालकृष्णलाई प्रहरीले नियन्त्रणमा लिए... थप हेर्नुहोस्

रेशमको उम्कने बाटाहरु बन्द

२०८० जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरेपछि टीकापुर घटनाका योजनाकार रेशम चौधरीको जन्मकैद स्थापित भएको छ । अब उनी छुट्ने ‘चोर बाटाहरु’ पनि बन्द भएका छन् । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संय... थप हेर्नुहोस्

मदनलाई माल्यर्पण गरेर मौन फर्किइन विद्या

२०८० जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बिहानै महादेवस्थानस्थित स्मृति वाटिका पुगेर मदन भण्डारीको सालिकमा माल्यार्पण गरिन्। राष्ट्रपतिबाट बाहिरिएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा पुगेकी उनी केही भावुक देखिइ... थप हेर्नुहोस्

अयोग्य लडाकूलाई २ लाख दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

२०८० जेष्ठ २

ताजा नेपाल

काठमाण्डौं । अयोग्य लडाकूलाई २÷२ लाख रुपैयाँ उपलब्ध गराउने सरकारी निर्णयमा सर्वोच्च अदालतले अल्पकालीन रोक लगाइदिएको छ । न्यायाधीश कुमार चुडालको इजलासले अयोग्य लडाकूलाई पैसा बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलवा... थप हेर्नुहोस्

रेशम चौधरीलाई जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर

२०८० जेष्ठ २

ताजा नेपाल

काठमाडौँ । सर्वोच्च अदालतले कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरीलाई सफाइ दिन अस्वीकार गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले... थप हेर्नुहोस्

शेयर बजारमा ३.२९ अंकको सुधार, अघिल्लो दिन भन्दा घट्यो कारोबार

२०८० जेष्ठ २

ताजा नेपाल

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ३.२९ अंकले बढेको हो । ०.१८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८२१.६० अंकमा उक्लिएको छ । आज २६९ कम्पनीका २० लाख ६३ हजार ७ ... थप हेर्नुहोस्

गृहकाे सक्रियताले बढ्दै जनमत

२०८० जेष्ठ २

ताजा नेपाल

काठमाण्डौ । कमाई गर्न देशकै नागरिकता बेच्ने ध्वाँसेहरू राष्ट्रघाती महाकाली सन्धी गर्दा नेपालले वार्षिक रु १२ खर्व १२ अर्व भारतबाट पाउँछ भन्दै डुक्रिन्थे । त्यो वेला वरु एमाले फुटाईयो । राष्ट्रवादको ऐलान गर्ने भ्रष्टाचारक... थप हेर्नुहोस्

काँग्रेस रिझाउन आईजीपीलाई हैरान

२०८० जेष्ठ २

ताजा नेपाल

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका वहालवाला सचिव टेकनारायण पाण्डेलाई प्रहरी हिरासतबाट उपत्यका प्रहरी कार्यलय झिकाएर वार्ता गर्ने मात्र होईन आफ्नै निवासमा पु¥याएर डा. आरजु देउवासँग वार्तालाभ गराएको समाचार... थप हेर्नुहोस्

मन्त्री यादववाट कर्मचारी आतंकित !

२०८० जेष्ठ २

ताजा नेपाल

काठमाण्डौ । जनताको सरोकार रहने खानेपानी मन्त्रालयमा उमाकान्त चौधरीजस्ता भ्रष्टाचारीले सताएको झल्को हटेको छैन । सहसचिव तिरेश खत्रीको लुच्चोपन र सचिव गेलालको भद्रताप्रति मन्त्रालय अन्र्तगतका प्रोजेक्ट विकास समिति, वोर्ड, स... थप हेर्नुहोस्