Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

शेयर बजारमा २.४३ अंकको गिरावट, सुधार एक दिन पनि टिकेन

२०८० बैशाख २७

ताजा नेपाल

काठमाडौं । शेयर बजार हिजो दोहोरो अंकले बढे पनि आज फेरि ओरालो झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार २.४३ अंकले घटेको हो । ०.१३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८४१.९३ अंकमा ओर्लिएको छ । आज २... थप हेर्नुहोस्

राष्टघातिलाइ जोगाउन प्रचण्ड,देउवा र ओलीबीच वार्ता

२०८० बैशाख २७

ताजा नेपाल

काठमाडौं । सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ नक्कली भुटानी शरणा... थप हेर्नुहोस्

एमालेले गर्‍यो रायमाझीलाई कारबाही, सचिव पदबाट निलम्बित

२०८० बैशाख २७

ताजा नेपाल

एमालेले पार्टी केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएपछि फरार रहेका रायमाझीलाई एमाले केन्द्रीय कार्यालयले निलम्बन गरेको हो। केन्द्र... थप हेर्नुहोस्

पक्राउ परे खाँण, अपराधमा संलग्न कोही नछुटुन

२०८० बैशाख २७

ताजा नेपाल

काठमाडौं । नक्कली शरणार्थीको लहरो तान्दै गर्दा भीआईपीहरु जेलिनेक्रम जारी छ । टोपबहादुरबाट शुरु भएको भीआईपीको जालो विस्तारै बालकृष्ण खाँण, मञ्जु खाँण हुँदै डा. आरजुदेवातिर सोझिएको छ । नक्कली शरणार्थी प्रकरणमा पछिल्लो समय ... थप हेर्नुहोस्

गगन थापाज्यू तपाईंको असन्तुष्टि केका लागि ?

२०८० बैशाख २७

ताजा नेपाल

काठमाडौं। गगन थापाको फेसबुके असन्तुष्टिले राजनीतिक तरंग पैदा भएको छ । तर काँग्रेसभित्र यस्ता असन्तुष्टि अन्ततः भागवण्डा र बार्गेनिङका लागि हुने गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सामाजिक सञ्जालमार्फत व्य... थप हेर्नुहोस्

अन्ततः दोषी ठहरिए ट्रम्प

२०८० बैशाख २७

ताजा नेपाल

काठमाडौँ । हाम्रो जस्तो मुलुकमा अपराध गर्ने भीआईपीलाई रातारात जोगाइन्छ । जुन अहिले प्रयास भइरहेको छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कको एक अदालतले पूर... थप हेर्नुहोस्

सिटिजन्स बैंक र होटल इच्छाबीच संझौता

२०८० बैशाख २६

ताजा नेपाल

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बारा सिमरास्थित ५ तारे होटल इच्छा प्रा.लिबीच सिटिजन्स बैंकका कार्ड बाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डवाहकहरुले... थप हेर्नुहोस्

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

२०८० बैशाख २६

ताजा नेपाल

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ परेका छन् । आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर ... थप हेर्नुहोस्

एमाले सचिवालय बैठक सुरु

२०८० बैशाख २६

ताजा नेपाल

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा समसामयिक राजनीतिका साथै नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीले देशभर सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियानको समीक्षाबारे छलफल हुने नेताहरुले बताएका छन् । एमाले नेता वि... थप हेर्नुहोस्

टोपबहादुर रायमाझीको निवासमा प्रहरीको छापा

२०८० बैशाख २६

ताजा नेपाल

काठमाडौँ । प्रहरीले पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा छापा मारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा छापा मारेको हो । प्रहरीले पक्राउ पुर्जी जारी गरे... थप हेर्नुहोस्