Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एमालेले सचिवालय बैठक कात्तिक १५ गते

२०८२ कार्तिक ११

ताजा नेपाल

काठमाडौं । एघारौँ महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टीका कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार सचिवालय बैठक यही कात्तिक १५ गते बस्ने भएको हो। बैठकले महाधिवेशनसँग सम्बन्धित वि... थप हेर्नुहोस्

हत्यारा जोगाउने र पीडितलाई तर्साउने खेलमा प्रहरी निरीक्षक सुरेन्द्र यादव

२०८२ कार्तिक १०

ताजा नेपाल

रौतहट । रौतहटको फतुवाबिजयपुर–२ सितलपुर निवासी शंकर साहको हत्या भएको १५ दिनभन्दा बढीभइसकेको भएपनि स्थानीय प्रहरीले हत्यारालाई कारवाही गर्न कुनै चासो नदिएको गुनासो गरेका छन् । मृतकका परिवारले पीडितलाई न्याय दिनुको साटो ... थप हेर्नुहोस्

आज उपचारको बहानामा देउवा सिंगापुर जाँदै

२०८२ कार्तिक १०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको सभापति निकट एक शीर्ष नेताले जानकारी दिए । जेनजी आन्दोलनको दोस... थप हेर्नुहोस्

बालेन–कुलमान भित्र्याउने प्रयासमा रवि बाधक

२०८२ कार्तिक १०

ताजा नेपाल

काठमाडौं । पुराना दलहरुको विकल्पमा नयाँ दलको खाँचो टड्कारो देखिएको छ । नयाँ दलको नेतृत्वमा आम नागरिकले बालेन शाह र कुलमानहरुलाई देख्न चाहेका छन् । नेतृत्वको विषयमा सहमति नजुट्दा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, काठमाड... थप हेर्नुहोस्

एक्सनमा कुलमान, अलपत्र ठेक्का धमाधम तोडिँदै

२०८२ कार्तिक ९

ताजा नेपाल

काठमाडौं । विकास निर्माणका योजना कब्जा गर्ने प्रवृत्ति अब सरकारले नसहने भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामअन्तर्गत ठेक्का लिएर वर्षौंदेखि काम नगरी आयोजना अलपत्र पारिएका १२ ठेक्का तोडिएको छ। साविकको ... थप हेर्नुहोस्

सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

२०८२ कार्तिक ९

ताजा नेपाल

काठमाडौं । तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ४१ हजार ९०० रुपैयाँ छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला रु २ लाख ५३ हजार ५०० रुप... थप हेर्नुहोस्

आज थपिँदैछन् चार मन्त्री

२०८२ कार्तिक ९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्। बालुवाटार स्रोतका अनुसार आज मन्त्रिमण्डलमा चार मन्त्री थपिने भएका हुन्। गणपतिलाल श्रेष्ठ पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्... थप हेर्नुहोस्

महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

२०८२ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ। यसअघि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद... थप हेर्नुहोस्

आन्दोलनका नाममा अपराधिक गर्नेहरुलाई नछाडिने

२०८२ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरु दण्डित हुने बताएका छन्। काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनको बहानामा अपराधिक कार्यहरु पनि भएको ... थप हेर्नुहोस्

चारवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुरक्षा बैठक

२०८२ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चालन बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ। प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभाग... थप हेर्नुहोस्