Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

१४ महिनापछि प्रधानन्यायाधीश नियुक्तिको तारतम्य

२०८० बैशाख ६

ताजा नेपाल

काठमाडौैं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्न संवैधानिक परिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ। परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक भइरहेको हो। सर्वोच्च अदालत १४... थप हेर्नुहोस्

सत्ता गठबन्धननका शिर्ष नेता तनहुँ जाँदै

२०८० बैशाख ६

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुुँ जाँदैछन्। तनहुँ १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन्। आ... थप हेर्नुहोस्

राष्ट्रपति पौडेलको थप उपचार भारतमा हुने

२०८० बैशाख ६

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । उनलाई आज एयर एम्बुलेन्समार्फत थप उपचारका लागि भारत लिने तयारी गरिएको जनाइएको छ । मंगलबार साँझ स्वास्थ्यमा अचानक समस्या आएपछि त्रिवि शिक्षण... थप हेर्नुहोस्

रविको पार्टीको नाउमा लूट

२०८० बैशाख ५

ताजा नेपाल

काठमाडौं । भ्रष्टाचारको चर्को विरोध रैथाने ठूला दलहरूको कमिशन र बिचौलिया मोहले उम्लेको जनतालाई प्रभावमा पार्दै भ्रष्टाचारी विरुद्ध दोहोलो काड्ने राष्ट्रिय स्वतन्त्र पार्टी आफैं नांगिएको छ । त्यो पार्टीका पोखरेली सांसद ढा... थप हेर्नुहोस्

कार्यकारी अध्यक्ष अधिकारीलाई तीन दिने स्पष्टीकरण

२०८० बैशाख ५

ताजा नेपाल

काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिरकणले तीन विषयमा स्पष्टीकरण सोधेको छ । प्राधिकरणले पदीय दायित्व पुरा नगरेको सम्बन्धमा तीन दिने स्पष्टीकरण सोधेको हो । प्राधिकरणले... थप हेर्नुहोस्

वैशाख १५ देखि प्रधानमन्त्री दाहालको भारत भ्रमण

२०८० बैशाख ५

ताजा नेपाल

काठमाडौँ । तेस्रो भारत भ्रमणको तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल रहेका छन् । प्रधानमन्त्री दाहालले वैशाख १५ देखि तीन दिन भारत भ्रमण गर्ने गरी सरकारले गृहकार्य अघि बढाएको छ । नयाँ घटनाक्रम केही नभए र सबै कुरा अहिलेको य... थप हेर्नुहोस्

न्यायाधीस गिरीकी पत्नी आरती पनि पक्राउ, यस्तो लाग्यो आरोप

२०८० बैशाख ५

ताजा नेपाल

काठमाडौं । बैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पनि पक्राउ परेकी छन् । सरकारी कागज किर्ते मुद्दामा फरार उनी बाँकेको नेपालगन्जबाट पक्राउ परेकी हुन् । न्यायाधीश गिरीमाथि बैवाहिक बलात... थप हेर्नुहोस्

लुम्बिनीका मुख्यमन्त्रीले ११ वैशाखमा पुनः विश्वासको मत लिने

२०८० बैशाख ४

ताजा नेपाल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा दोस्रोपटक विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले... थप हेर्नुहोस्

शेयर बजारमा २३.६४ अंकको गिरावट, ९२ करोडको कारोबार

२०८० बैशाख ४

ताजा नेपाल

काठमाडौँ । दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा २३ अंकमाथिको गिरावट आएको छ । आइतबार २.८० अंकले घट्दै १९ सय ३१ अंकमा अडिएको बजारमा सोमबार थप २३.६४ अंकले नेप्से घट्दै १९ सय ८.०४ अंकको विन्दुमा झरेको हो । २३ अंक बढीले नेप्... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य स्थिर

२०८० बैशाख ४

ताजा नेपाल

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यसै... थप हेर्नुहोस्