Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गतिहिन काँग्रेसले दूर्गती भोग्दै

२०७९ चैत्र १७

ताजा नेपाल

काठमाण्डौ । काँग्रेसले गतिहिन वाटो लिदा पार्टीका विज्ञ वुद्धिजीवीहरु निराश छन् । एनजीओ र आइएनजीओ चलाएर बसेका डा.स्वोर्णिम वाग्लेलाई सुनकै टुक्रा झैं प्रचार गर्नेहरुले सभापति शेरवहादुर देउवा र डा. आरजु राणालाई सरापेका छन्... थप हेर्नुहोस्

आत्मसमर्पण गर्ने मोडमा डोनाल्ड ट्रम्प

२०७९ चैत्र १७

ताजा नेपाल

काठमाडौं । एक जना पोर्न स्टारसँगको सम्बन्धका कारण विवादमा परेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गर्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । उनले आगामी हप्ता न्यूयोर्... थप हेर्नुहोस्

सरकार र राष्ट्र बैंक सकारात्मक भए संकट सहज हुने ढकालको दाबी

२०७९ चैत्र १७

ताजा नेपाल

  काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने जानकारी दिएका छन्। महासंघ मधेश प्रदेशको पद हस्... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला १ लाख ९ हजार २००, चाँदी १४ सय

२०७९ चैत्र १७

ताजा नेपाल

  काठमाडौं। सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ लाख ९ हजार २००, चाँदी १४ सय पुगेको हो । सुनको मूल्य फेरि साताको पहिलो दिनमै फर्केर आइपुगेको छ। बिहीबारका तुलनामा १ हजारको बढोत्तरीसँगै शुक्रबारको कारोबार मू... थप हेर्नुहोस्

उत्पादन नबढे झन आर्थिक संकट बढ्ने मन्त्री श्रेष्ठको टिप्पणी

२०७९ चैत्र १७

ताजा नेपाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उत्पादन नबढे झन आर्थिक संकट बढ्ने टिप्पणी गरेका छन् । नेपाल ऊनी उत्पादन तथा निर्यात संघको १४औं वार्षिक साधारणसभा बिहीबार साँझ उनले देशले विकास र संवृद्... थप हेर्नुहोस्

रास्वपाका अगाडि फिक्का बने दल

२०७९ चैत्र १७

ताजा नेपाल

काठमाडौं । पुरानामाथि विश्वास नभएपछि अब नयाँको खोजी हुनु नौलो होइन । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते उपचुनाव हुने तीनवटै क्षेत्रमा प्रभावशाली उम्मेदवारहरू खडा गरेको छ । तीनवटै क्षेत्र जितेर ठूला दलहरूलाई चक्मा ... थप हेर्नुहोस्

भीम रावललाई कारबाही गर्ने पौडेलको घोषणा

२०७९ चैत्र १७

ताजा नेपाल

धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीका पूर्वउपाध्यक्ष भीम रावलले पार्टीलाई कमजोर पार्ने गतिविधि गरिरहेको आरोप लगाएका छन्। प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले रावलले पा... थप हेर्नुहोस्

पाँच लाख विद्यार्थीको भाग्य फैसला शुरू, के के गर्छ पाइन्छ ?

२०७९ चैत्र १७

ताजा नेपाल

काठमाडौं। लाखौं विद्यार्थीको भविष्य निर्धारण गर्ने एसइइ परीक्षा शुरू हुँदैछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको सम्पूर्ण तयारी पूरा भएको छ। बिहीबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु  भयाे । सबै परीक्षा केन्द्रका ल... थप हेर्नुहोस्

अर्थ मन्त्रालयले बनायो बजेट तालिका

२०७९ चैत्र १७

ताजा नेपाल

काठमाडौं। अर्थ मन्त्रालयले बजेट निर्माण कार्यतालिका बनाएको छ । मन्त्रालयले बजेट निर्माणलाई व्यवस्थित बनाउन भन्दै तालिका बनाएको हो । तालिका अनुसार जेठ १० गते आम्दानी र खर्चको हिसाब निकालिसक्ने योजना छ । संविधानमै जेठ १५ ... थप हेर्नुहोस्

सरकार विस्तारको तयारी, प्रधानमन्त्री राष्ट्रपति निवासमा

२०७९ चैत्र १७

ताजा नेपाल

काठमाडौँ । मन्त्रीमण्डल विस्तारअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् । नयाँ मन्त्रीको शपथ गराउने गरी गृहकार्य भइरहेको बेला प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तार, शपथलगायतका विषयमा परामर्शका लागि ... थप हेर्नुहोस्