Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नेता असफल, कम्युनिष्ट सत्ता झन् असफल

२०७९ चैत्र २१

ताजा नेपाल

काठमाडौं । असपफल राजनीतिको पक्ष कसैले लिँदैन । बाबु असफल नेता भएको अवस्थामा अबका छोराले बाबुको नामै लिँदैनन् । किनकि यो २१औं शताब्दी हो । यो शताब्दीले साम्यवादलाई विकास वादमा जान बाध्य पार्छ । २०औं शताब्दीमै विश्व कम्युन... थप हेर्नुहोस्

रविको रिटमाथि आज सुनुवाइ

२०७९ चैत्र २१

ताजा नेपाल

काठमाडौं। सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरिएको रि... थप हेर्नुहोस्

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

२०७९ चैत्र २०

ताजा नेपाल

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी भएको छ। सोमबार अपराह्न ४ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा मिटरब्याजी पीडितको मागबारे छलफल र निर्णय हुने जनाईएको छ। यसैगरी... थप हेर्नुहोस्

शेयर बजारमा १६.६७ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

२०७९ चैत्र २०

ताजा नेपाल

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से निरन्तर तेस्रो कारोबार दिन ओरालो लागेको हो। गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। यस दिन नेप्स... थप हेर्नुहोस्

बारा–२ मा उपेन्द्र यादवको उम्मेदवारी मनोनयन दर्ता

२०७९ चैत्र २०

ताजा नेपाल

बारा । बारा–२ मा सत्ता गठबनधनका तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । यादव पार्टी नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हु... थप हेर्नुहोस्

नेशनल लाइफका बीमितले ८५ रुपैयाँसम्म बोनस पाउने

२०७९ चैत्र २०

ताजा नेपाल

काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८,७९ को बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले विभिन्न बीमा योजनामा बोन... थप हेर्नुहोस्

दोल्ती पावर कम्पनीको सेयर सर्वसाधारणलाई २८ गतेबाट

२०७९ चैत्र २०

ताजा नेपाल

  काठमाडौं। दोल्ती पावर कम्पनी लिमिटेडले आम सर्वसाधारणलाई चैत २८ देखि बैशाख ३ गतेसम्म साधारण सेयर बिक्री गर्ने भएको छ। कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख रुपैयाँको ३० प्रतिशत अर्थात १६ लाख ९ हजार ४५८ कित्ता सेयर... थप हेर्नुहोस्

युनियन लाइफको विशेष साधारण सभा वैशाख ६ गते

२०७९ चैत्र २०

ताजा नेपाल

काठमाडौं। मर्जरको प्रस्ताव पारित गर्न युनियन लाइफ इन्स्योरेन्सले विशेष साधारण सभा डाकेको छ। युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ एक आपसमा १ः१ः१ को स्वाप रेसियोमा गाभिँदै छन्। मर्जरपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्यो... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

२०७९ चैत्र २०

ताजा नेपाल

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला प्रतितोला १ लाख ८ हजार रुपियाँ र तेजावी सु... थप हेर्नुहोस्

संसद छिर्ने जबर्जस्त प्रयास

२०७९ चैत्र २०

ताजा नेपाल

काठमाडौं । एक पटक जनताले अविश्वास गर्नुको अर्थ पाँच वर्षका लागि संसद बन्न अयोग्य हुनु हो । तर मंसिर ४ गते भएको निर्वाचनमा काठमाडौंबाट एकसाथ पराजित नेपाल प्रहरीका दुई पूर्वहाकिम वैशाख १० को उपचुनाव लड्ने भएका छन्। पूर्व प... थप हेर्नुहोस्