Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सेयर बजारमा १.८५ अंकको सुधार, १ अर्ब १३ करोडको कारोबार

२०७९ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । निकै उतार चढाबकाबीच बजारमा सामान्य सुधार देखिएको छ । इन्ट्रा डे कारोबारमा १९६४.८६ बिन्दुमा पुगेको बजार घटेर १९४६.८७ बिन्दुमा पुगेको थियो । अन्तिम समयमा भने १.८५ अंकले बढे... थप हेर्नुहोस्

१० महिना मै वर्षाको वैवाहिक सम्बन्ध टुट्यो

२०७९ फाल्गुन ३०

ताजा नेपाल

यस वर्षको बैशाख ९ गते अभिनेत्री वर्षा सिवाकोटीले अमेरिका बसोबास गर्ने आशिष गेलालसँग विवाह गरेकी थिइन् । विवाहपछि हनिमुन मनाउन उनीहरु पोखरा पुगे र ४ दिनपछि आशिष अमेरिका प्रस्थान गरे । त्यसको तीन,चार हप्तामा वर्षा पनि अमेर... थप हेर्नुहोस्

कुमारी सुनौलो योजनाको निष्कासन चैत ९ बाट

२०७९ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं। खुलामुखी कुमारी सुनौलो योजनाको निष्कासन चैत ९ गतेदेखि १३ गतेसम्म हुने भएको छ। कुमारी बैंक कोष प्रवर्द्धक, कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको कुमारी सामूहिक लगानी कोष अन्तर्गत सुनौलो लगानी योजना निष्कासन गर... थप हेर्नुहोस्

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ चैत ८ गतेदेखि

२०७९ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले चैत ८ गतेदेखि चैत १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले ४३ करोड ६८ लाख रुपियाँ बराबरको ४३ लाख ६८ हजार कित्ता आईपीइओ सर्वसाधारणका लागि छुटाएको छ । ... थप हेर्नुहोस्

सानिमा मिडिल तमोर हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०७९ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गते शुक्रबारदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज ३० गते मंगलबार अन्तिम दिन हो । आज कार्यालय समयभित्र इच्छुक लगानीकर्ताले आईपीओ भर्न सक्नेछन् । उक्त कम्पनील... थप हेर्नुहोस्

द्वन्द्वकालिन मुद्दा चिया गफ होइन

२०७९ फाल्गुन ३०

ताजा नेपाल

अर्जुन ज्ञवाली अहिले विवादमा उठिरहेका सशस्त्र द्वन्द्वकालिन मुद्दाहरू दोहोरो भिडन्तका मुद्दाहरू होइनन् । विशेष गरेर माओवादी हिंसाकालिन समयमा निर्दोष मानिसहरूलाई कसैलाई सुराकी, कसैलाई सामन्त भनेर ज्यूँदै आगो लगाउने... थप हेर्नुहोस्

एशियन लाइफले घोषणा गर्यो ८.९४ प्रतिशत लाभांश

२०७९ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । एशियन लाइफ कम्पनीले ८.९४ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको बसेको बैठकले आव २०७८,७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४४७ प्रतिशत नगद लाभांश प्रस्ताव ... थप हेर्नुहोस्

मुख कुल्ला गरियो कि गल्ति स्वीकारियो कमरेड ?

२०७९ फाल्गुन ३०

ताजा नेपाल

काठमाण्डौ । भनाई छ अति गर्नु अत्याचार नगर्नु । राजनीतिमा पनि त्यस्ता अत्याचारी हुन्छन् । जसले अर्काको अस्तित्व स्वीर्कादैन । आँफू मात्र सर्वेसर्वा सर्वज्ञानी ठान्छ । नेपाली राजनीतिमा जनता र कार्यकर्ताको सम्वन्ध विना आँफू... थप हेर्नुहोस्

जसले गाली खाए, ताली पाएनन् !

२०७९ फाल्गुन ३०

ताजा नेपाल

काठमाण्डौ । राजा फालेर ल्याएको गणतन्त्रले नमुना लायक राष्ट्रपतिको रूपमा डा. रामवरण यादवलाई पायो । डा. यादवको त्यो पदमा पुग्नुको कारण माओवादी थियो । स्वर्गिय गिरिजाप्रसाद कोइरालामाथि घात गरेको माओवादीले ठूलो पार्टी भएर सं... थप हेर्नुहोस्

आज फेरि १६ सयले बढ्यो सुन

२०७९ फाल्गुन ३०

ताजा नेपाल

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढ्दै गइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य प्रति तोला १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोब... थप हेर्नुहोस्