Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

विनोद चौधरीले युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर खरिद गरे

२०७९ मंसिर २६

ताजा नेपाल

काठमाडौं। नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर खरिद गरेका छन्। युनियन बैंक अफ कोलम्बोको मेजर सेयर होल्डर कल्चर फाइनान्सियल होल्डिङ्स प्रालि र चौधरीको प्राइभेट इक्विटी फर्म ... थप हेर्नुहोस्

१७ अंकले बढ्यो नेप्से, १ अर्ब ३६ करोडको कारोबार

२०७९ मंसिर २६

ताजा नेपाल

साताको दोस्रो दिन सेयर बजार मापक बढेको छ । सेयर बजार मापक नेप्से परिसूचक करिब १७ अंकले बढेको हो । साताको पहिलो दिन भने बजार घटेको थियो । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० का अनुसार आज १५८ कम्पनीका सेयरको मूल्य बढेको छ भने ४१... थप हेर्नुहोस्

पाकिस्तान–तालिबानबीच तनाव गोलीबारीमा ६ पाकिस्तानी मारिए

२०७९ मंसिर २६

ताजा नेपाल

पाकिस्तान र अफगानिस्तानबीच बलुचिस्तान–कन्दाहार सीमामा आइतबार दिउँसो भएको गोली हानाहानमा ६ पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । यस हमलापछि जारी एक विज्ञप्तिमा पाकिस्तानी सेनाले अफगानिस्तानको सुरक... थप हेर्नुहोस्

आज समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारीमा आयोग

२०७९ मंसिर २६

ताजा नेपाल

काठमाडौं, निर्वाचन आयोगले आज समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने भएको छ । आज सोमबार निर्वाचन आयोग समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सार्वजनिक... थप हेर्नुहोस्

बालुवाटार जग्गा प्रकरण मुद्दाको सुनुवाइ हुँने

२०७९ मंसिर २६

ताजा नेपाल

पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारमाथिको भ्रष्टाचार सम्बन्धी वालुवाटार जग्गा प्रकरणको मुद्दा विशेष अदालतमा अहिले सुनुवाइ भइरहेको छ । ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ... थप हेर्नुहोस्

हत्या प्रयासको आरोपमा जेठाजु पक्राउ

२०७९ मंसिर २६

ताजा नेपाल

बुहारीको हत्या प्रयास आरोपमा जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका २ खोरबारेकी सरिता ओलीलाई धारिलो हतियार लिएर मार्ने प्रयास आरोपमा जेठाजु जीवन ओलीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परे... थप हेर्नुहोस्

आफैं अघि बढ्ने तयारीमा देउवा

२०७९ मंसिर २६

ताजा नेपाल

काठमाडौं। काँग्रेसभित्र प्रधानमन्त्रीको दाबी गर्ने दर्जन हाराहारी पुगेका छन् । तर प्रधानमन्त्री बन्नका लागि पहिले संसदीय दलको नेता चुनिनु पर्छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दि... थप हेर्नुहोस्

माओवादी मन्त्रीहरुको घेराउमा प्रचण्ड

२०७९ मंसिर २६

ताजा नेपाल

काठमाडौं। नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु अध्यक्ष पुष्पकमल दाहालको निवासमा भेला भएका छन् । निर्वाचनको मतपरिणाम आएपछि पहिलोपटक मन्त्रीहरु अध्यक्ष दाहालको निवासमा भेला भएका हुन् । अर्थमन्त्री... थप हेर्नुहोस्

विश्वकपमा सेमिफाइनल पुगेका ४ टिम

२०७९ मंसिर २५

ताजा नेपाल

२५ मंसिर, काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । सेमी फाइनलसम्म पुग्दा पाँच पटकको विजेता ब्राजिल बाहिरिसकेको छ । अहिलेको पुस्ताका उत्कृष्ट खेलाडी मध्ये एक क्रिस्टियानो रोनाल्डो पहि... थप हेर्नुहोस्

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

२०७९ मंसिर २५

ताजा नेपाल

काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ निर्वाचित भएका छन्। आज सम्पन्न १३ औँ वार्षिक साधारणसभाले श्रेष्ठ (सनराइज क्यापिटल) को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। संघको उपाध्यक्षमा पारसमणि... थप हेर्नुहोस्