Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गोरखामा प्रचण्डको क्षेत्रमा पुनः मतदान गर्न एमालेको माग

२०७९ मंसिर ५

ताजा नेपाल

५ मंसिर, गोरखा । निर्वाचनमा धाँधली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरिएको छ । नेकपा एमाले लगायतका अन्य केही साना दलले १२ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेका हुन् । सोमबार चाइनिजधार... थप हेर्नुहोस्

हामीलाई उपेक्षा गरेर अगाडि बढ्न गाह्रो हुन्छ : रवि लामिछाने

२०७९ मंसिर ५

ताजा नेपाल

५ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा आफूहरुलाई उपेक्षा गरेर अगाडि बढ्न अरु दलहरुलाई कठिन हुने बताएका छन् । सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरुलाई साथमा नलिई अगाड... थप हेर्नुहोस्

काठमाडौं ८ मा लौरो र घण्टीको प्रतिस्पर्धा

२०७९ मंसिर ५

ताजा नेपाल

प्राप्त परिणामअनुसार २ हजार मतको गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ ६०७ मतसहित अग्र स्थानमा छन् । उनलाई लौरो चुनाव चिन्ह लिएर लडेका सुमन सायमीले ५९१ मतका साथ पछ्याएका छन् । यस निर्वाचन क्षेत्रम... थप हेर्नुहोस्

ललितपुर–३ मा एमालेको अग्रता कायमै

२०७९ मंसिर ५

ताजा नेपाल

ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै बनाएका छन् । एमालेका उम्मेदवार अमृत खड्काले ७८४ मत पाएका छन् । यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले ६९४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार... थप हेर्नुहोस्

बैतडी दुर्घटनामा मृत्यु भएका ४ प्रहरीको सनाखत

२०७९ मंसिर ५

ताजा नेपाल

बैतडी । जिप दुर्घटनामा परी मृत्यु भएका ४ प्रहरीको सनाखत भएको छ । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउद र विर्ख बहादुर विष्ट रहेका छन् । प्रहरी बोकेको जिप आज बिहान दशरथच... थप हेर्नुहोस्

बहुमतको सरकार बन्नेमा अध्यक्ष ओली ढुक्क

२०७९ मंसिर ४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार भइरहेको निर्वाचनबाट पार्टीले बहुमत ल्याउने बताएका छन्। भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय भक्तपुर मतदान केन्द्रबाट मतदान गरेपछि पत्रकारहरुसँगको कुराकान... थप हेर्नुहोस्

प्रकाशमानलाई बिदा गर्ने रविन्द्रको घोषणा

२०७९ मंसिर ४

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा सबैभन्दा पेचिलो प्रतिस्पर्धा रहेको निर्वाचन क्षेत्र मानिएको छ क्षेत्र नम्बर १ । यहाँका मुख्य दुई प्रतिस्पर्धी प्रकाशमान सिंह र रविन्द्र मिश्रको आज मतदान केन्द्रमा जम्काभेट भयो । कांग्रेस उम्मेदवार स... थप हेर्नुहोस्

रौतहटमा हवाई फायर

२०७९ मंसिर ४

ताजा नेपाल

काठमाडौं । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड... थप हेर्नुहोस्

९९ वर्षका टीकादत्तदेखि ८० का चित्रबहादुरसम्म मैदानमा

२०७९ मंसिर ४

ताजा नेपाल

काठमाडौं । युवा जोश जाँगर क्षमता भएको पुस्तालाई राजनीतिक मैदानमा उतारेर पुरानो पुस्ताले बाटो देखाउनु पर्नेमा त्यस्तो हुन सकेको छैन । अहिले भइरहेको चुनावमा प्रतिनिधि सभातर्फ १६५ सिटका लागि २ हजार ४१२ जना उम्मेदवार प्रतिस्... थप हेर्नुहोस्

चुनावको दिन छिसिक्कै केही हुन नदिइने

२०७९ मंसिर ३

ताजा नेपाल

काठमाडौं । आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि सम्पूर्ण सुरक्षाको तयारी पूरा भएको गृह मन्त्रालयले जानकारी दिएको छ। शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै देशका सबै जिल्लामा सुरक्षाकर्मी प... थप हेर्नुहोस्