Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रास्वपा सरकारमा टाँसिइरहला ?

२०७९ माघ १८

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको अल्टिमेटम सकिएको छ । बल्ल तल्ल पुगेको सरकार छाडिहाल्न पनि भएको छैन । पाएको गृहमन्त्री उम्किएको पीडा अर्कोतिर छ । लामिछाने... थप हेर्नुहोस्

वारकी पारको अवस्थामा गठबन्धन , प्रधानमन्त्री प्रचण्डसँग ओलीको निर्णायक वार्ता हुँदै

२०७९ माघ १८

ताजा नेपाल

काठमाडौं । राजनीतिक स्वार्थ बाँझिद्या वर्तमान सत्ता गठबन्धन धरापमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ। उनीहरुबीचको भेटवार्तामा गृहमन्त्रालय र... थप हेर्नुहोस्

जोक्करको भूमिकामा प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ १७

ताजा नेपाल

अर्जुन ज्ञवाली सिद्धान्तहिन राजनीति राष्ट्र बचाउने सन्दर्भमा राजा महेन्द्रलाई काँग्रेसका तत्कालिन वरिष्ठ नेता सुर्यप्रसाद उपाध्यायले सहयोग गरे तर राजाले दिएको प्रधानमन्त्री खाएनन् । नेकपाका तत्कालिन महासचिव डा.के... थप हेर्नुहोस्

प्रचण्डको तयारीले ओली आतंकित

२०७९ माघ १७

ताजा नेपाल

काठमाडौं । एमालेले हातखुट्टा छोड्यो भने पनि अबका दिनमा प्रधानमन्त्री प्रचण्डलाई फरक परेन । ओलीको हेपाहा शैलीले बिच्केको उपेन्द्र यादव डाडू पन्यु लिएर बसेका छन् भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नेपाली काँग्रेसको भ... थप हेर्नुहोस्

महानगरका भ्रष्टहरुको ढ्याङ्ग्रो बज्यो, सम्पत्ति छानबिन गर्ने तयारीमा मेयर शाह

२०७९ माघ १७

ताजा नेपाल

काठमाडौँ । काठमाडौं महानगरमा केही समस्या छ भने त्यही कर्मचारी प्रशासनमा छ भन्ने निश्कर्षमा मेयर बालेन शाहको टोली पुगेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केही कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने तयारी गरेक... थप हेर्नुहोस्

सन्दीपविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च जाने

२०७९ माघ १७

ताजा नेपाल

काठमाडौंं। जबर्जस्ती करणीको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश बदरको माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ । थुनछेक आदेश बदरको माग गर्द... थप हेर्नुहोस्

कृषि विकास बैंकको सीईओ हुनका लागि २२ जनाले दिए आवेदन

२०७९ माघ १६

ताजा नेपाल

काठमाडौँ — सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदका लागि आइतबारसम्म २२ जनाको आवेदन परेको छ । बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको कार्यकाल सकिएपछि खाली रहेको उक्त ... थप हेर्नुहोस्

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्वाचन आयोगको निर्णय

२०७९ माघ १६

ताजा नेपाल

१६ माघ, काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचनको मिति तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्व... थप हेर्नुहोस्

गृह मन्त्रालयमा फर्किन रविको दौडधुप

२०७९ माघ १६

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले गैरसांसदको रूपमा गृहमन्त्री बन्न दौडधुप थालेका छन् । शुक्रवार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै चितवन–२ मा उनी उम्मेदवार बन्न न... थप हेर्नुहोस्

अमेरिकी उपविदेशमन्त्री नुल्यान्डले प्रधानमन्त्री भेट्दै

२०७९ माघ १६

ताजा नेपाल

काठमाडौं । राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता हुँदैछ। आइतबार साँझ नेपाल आइपुगेकी नुल्यान्डसँग सोमबार बिहान ९ः४० मा भेटवार्ताको कार्य... थप हेर्नुहोस्