Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मध्यराति फोहोर बोकेर गएका गाडीहरु तोडफोड

२०७९ श्रावण २४

ताजा नेपाल

काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बोकेर गएका काठमाडौं महानगरपालिकाका गाडीहरूमा तोडफोड भएको छ। २४ वटा फोहोर बोक्ने गाडी, २ वटा फोहोर ब्यवस्थापन गर्ने डोजर र एउटा स्काभेटरमा तोडफोड भएको जानकारी पाएको काठमाडौं ... थप हेर्नुहोस्

६० प्रतिशत नछाड्ने काँग्रेको अडान

२०७९ श्रावण २४

ताजा नेपाल

काठमाडौँ । महागठबन्धनको नेतृत्व लिने योजनामा रहेको काँग्रेसभित्र भागवण्डा मिलाउनका लागि थोरैतिनोले पुग्ने अवस्था छैन । कांग्रेस नेताहरूले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशत हिस्सा लिने गरी गठबन्धनमा छलफल अघि बढा... थप हेर्नुहोस्

सुर्खेतमा रक्तदाता प्रेमसागरद्वारा १७१औं पटक रक्तदान

२०७९ श्रावण २३

ताजा नेपाल

सुर्खेत, नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत जिल्ला शाखा गठनार्थ आयोजित भेलाले कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता प्रवाशकुमार शाक्य अध्यक्ष,समाजको उपाध्यक्षमा अशोक कुमार सिंह,सचिवमा खगेन पुरी,कोषाध्यक्षमा धर्मराज आचार्... थप हेर्नुहोस्

बालेनको कुहिने फोहोरको ब्यबस्थापन गर्ने योजना सफल होला त ?

२०७९ श्रावण २३

ताजा नेपाल

काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि कीर्तिपुुरमा ५० रोपनी जग्गामा कुहिने फोहोरबाट मल निकाल्ने तयारी गरेको छ उपत्यकाको फोहोर व्यवस्थापन सोही ठाउँबाट सुरु गरिने महानगरका एक अधिकारी बताउँछन् । कीर्तिपुरमा ५० रो... थप हेर्नुहोस्

नेताहरुलाई अनुशासन सिकाउने रवि विरुद्ध अमेरिकी अदालतमा ९ वटा मुद्दा

२०७९ श्रावण २३

ताजा नेपाल

काठमाडौं । नेपालमा आफू ठिक अरु सबै बेठिक भन्ने अभियानै चलेको छ । त्यो राजनीतिक दलका नेताको अभिव्यक्ति होस् या नयाँ युवाहरुका अभिव्यक्ति किन नहोस् । नेपालमा प्रधानमन्त्री बन्ने भन्दै स्वतन्त्र पार्टी दर्ता गरेका रवि लामिछ... थप हेर्नुहोस्

एमालेले एक चीन नीतिको पक्षमा

२०७९ श्रावण २३

ताजा नेपाल

मुख्य प्रतिपक्षी नेकपा एमालेले एक चीन नीतिको पक्षमा उभिन सरकारसँग आग्रह गरेको छ । प्रतिनिधिसभा बैठकमा आइतबार विशेष समय लिएर पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले छिमेकी देशको संवेदनशीलताप्रति खेलबाड गर्न नसकिने बताएका छन् । ... थप हेर्नुहोस्

शितल निवासमा किन अड्कियो नागरिकता विधेयक

२०७९ श्रावण २३

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनबाट पारित भएर पेस भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधबार प्रमाणीकरण गरिन्। प्रतिनिधिसभाको मंगलबारको बैठकबा... थप हेर्नुहोस्

गठबन्धनमा सबैलाई चाहियो ठूलो भाग

२०७९ श्रावण २३

ताजा नेपाल

काठमाडौँ। सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेसँगै देशमा चुनावी माहोल सुरु भएको छ। निर्वाचन आयोगले मतदाता नामावली संकल बन्द गरेको छ भने दल दर्ताको लागि आवेदन खुलाएको छ। २०७७ प... थप हेर्नुहोस्

चन्द्रागिरी हिल्स नाफामा

२०७९ श्रावण २२

ताजा नेपाल

काठमाडौैं । चन्द्रागिरी हिल्सले गत आर्थिक वर्षका चौथो त्रैमाससम्ममा साढे २ करोड बढी नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक वर्षसम्ममा २४ करोड ६२ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले गत आर्थिक वर्षमा उक्... थप हेर्नुहोस्

सुनको भाउ घट्यो, कतिमा कारोबार ?

२०७९ श्रावण २२

ताजा नेपाल

काठमाडौं । आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा आईपुगेको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोल... थप हेर्नुहोस्