Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

स्कुल बसको ठक्करबाट २ विद्यार्थीको मृत्यु

२०७९ असार १७

ताजा नेपाल

काठमाडौं । मोरङमा स्कुल बसको ठक्करबाट २ बालबालिकाको मृत्यु भएको छ । विद्यालय छुट्टी भएर घर जान तयार भएका बेला आफ्नै विद्यालयको बसले ठक्कर दिएर माउण्ट मकालु बोर्डिङ स्कुलका २ विद्यार्थीको मृत्यु भएको हो । मोरङको रंगेली–७ ... थप हेर्नुहोस्

सडक पेटिमा बसी भिक्षा माग्न निषेध यो,स्वागतयोग्य कार्यक्रम

२०७९ असार १७

ताजा नेपाल

काठमाडौं महानगरपालिकाले सार्वजनिकस्थलमा भिक्षा माग्न निषेध गरेको छ। महानगरले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिक्षा माग्न... थप हेर्नुहोस्

आजबाट नबिलको नेतृत्व सम्हाल्दै ज्ञानेन्द्र ढुङ्गाना

२०७९ असार १७

ताजा नेपाल

ज्ञानेन्द्र ढुङ्गाना नेपालको अग्रणी नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओ बनेका छन् । गत जेठ ७ गते बसेको बैंकको विशेष साधारणसभाको निर्णय अनुसार ढुङ्गानाले असार १७ गते अर्थात् जुलाई १ देखिनै नबिल बैंकको नेतृत्व सम्हाल्... थप हेर्नुहोस्

‘आइएमई नेपाल लोकस्टार–२’ को प्रायोजकमा जगदम्बा सुपर साइन

२०७९ असार १७

ताजा नेपाल

काठमाौं । नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा स्टील्स अन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ । जगदम्बा स्टील्सका महाप... थप हेर्नुहोस्

दर्जन बढी नेपाली दक्षिण कोरियामा पक्राउ

२०७९ असार १७

ताजा नेपाल

काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती स... थप हेर्नुहोस्

असन्तुष्टि जनाउन बत्तिसपुतलिमा शेखर समूहको भेला

२०७९ असार १७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला निकट नेताहरूको भेला सम्पन्न भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला भएको हो । भेलाले देशको समसामयिक राजनीतिदेखि पार्टीको आन्तरिक विषयम... थप हेर्नुहोस्

बलात्कारी र अपराधीको पक्षमा फैसला गर्ने श्रीमानहरुनै फन्दामा

२०७९ असार १७

ताजा नेपाल

काठमाडौं। यहाँ न्याया पैसामा किन्न पाइन्छ । पैसाको बिटो फालिँदा रञ्जन कोइरालाहरुको सजया घटाउने बिकाउ प्रधानन्यायाधीशरु पनि थिए । जिल्ला न्यायाधीशको फैसला विवादित बनेपछि हालसम्म ६ न्यायाधीश न्यायपरिषद्को छानबिनको घेरामा प... थप हेर्नुहोस्

राजेन्द्रलाई फाल्न धमाधम क-कसकाे सिग्नेचर

२०७९ असार १६

ताजा नेपाल

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेविरुद्ध हस्ताक्षर अभियान सुरु भएको छ। गत ७ असोजमा भएको सहमति अनुसार पाण्डेले मुख्यमन्त्रीबाट हट्न नमानेपछि कांग्रेस र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले ह... थप हेर्नुहोस्

बाबुराम कमरेड अब कताको यात्रा ?

२०७९ असार १६

ताजा नेपाल

काठमाडौं । कम्युनिष्टको औचित्य सकियो भन्दै नयाँ शक्ति गठन गरेका बाबुराम सहारा खोज्ने क्रममा मधेशवादी शक्तिमा पुगे त्यहा पनि उनी टिक्न सक्ने अवस्था आएन अब बाबुरामको यात्रा कता होला भन्ने अडकलबाजी हुन थालेको छ । जनता समाजव... थप हेर्नुहोस्

एकलौटी भयो भन्दै सुरिए शेखर

२०७९ असार १६

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनको वैशाखी बनेर हिँडिरहो देउवा पार्टीभित्रै भने घेराउमा परेका छन् । नेपाली कांग्रेसको नेता डा। शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवाको कार्यशैलीमा आपत्ति जनाउँदै दबाव बढाउने रणनीति लिएको छ । क... थप हेर्नुहोस्