Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एसपीपीवारे जवाफ दिन प्रधानसेनापनि शर्मा संसदीय समितिमा

२०७९ असार ३

ताजा नेपाल

प्रधानसेनापति प्रभुराम शर्मा अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा भाग लिन सिहदरवार पुगेका छन । अमेरिकी योजना स्टेट पार्टनरसिप एसपीपीकामा बिबाद भए पछि संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाए पछि सो बिषयमा छ... थप हेर्नुहोस्

प्रेमीले नै करेन्ट लगाएपछि

२०७९ असार ३

ताजा नेपाल

जनकपुरधाम २२ वर्षीया राधिका कार्की प्रादेशिक अस्पताल जनकपुरको बर्न वार्डको १३५ नम्बर बेडमा आँखा चिम्लेर पल्टेकी थिइन्। दुवै हातखुट्टा, जाँघ, पेट र शरीरका गोप्य ठाउँमासमेत पट्टी बाँधिएकाले उनी राम्ररी कोल्टो फेर्न पनि सकि... थप हेर्नुहोस्

यस्ता गुण्डाबाट देश चल्छ भनेर कसरी कल्पना गर्ने ?

२०७९ असार ३

ताजा नेपाल

काठमाडौं पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको  प्रस्टै सुन्न सकिन्छ। पर... थप हेर्नुहोस्

तुरिया खोलाको डाइभर्सन बगेपछि बुटवल–सुनवल खण्ड अवरुद्ध

२०७९ असार ३

ताजा नेपाल

बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–सुनवल खण्ड अवरुद्ध भएको छ । सुनवल नगरपालिकामा पर्ने तुरिया खोलाको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको हो । बिहीबार राति परेको भारी वर्षापछि आएको ... थप हेर्नुहोस्

एसपीपी प्रकरणमा सेना बोल्यो, भूकम्पमा सहयोगका लागि पत्र लेखिएको हो

२०७९ असार ३

ताजा नेपाल

काठमाडौं । तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षत्रीले सन् २०१५ मा अमेरिकी दूताबासलाई लेखेको पत्र आधिकारिक भएको जंगी अड्डाले स्पष्ट पारेको छ। २०७२ को भूकम्पपछि उद्धारमा सहयोग गरेको अमेरिकी मित्रराष्ट्रलाई थप सहयोगका लागि... थप हेर्नुहोस्

निहारिकाको मुद्दामा आरोपित झिकाउन अदालतको आदेश

२०७९ असार ३

ताजा नेपाल

काठमाडौं । काठमाडौंको वसन्तपुरमा एक सातादेखि अनसन बसिरहेकी महोत्तरीकी निहारिका सिंह राजपुतको मुद्दामा उच्च अदालत जनकपुरले आरोपितलाई झिकाउन आदेश दिएको छ। निहारिकाले जिल्ला अदालत धनुषाको फैसलाविरूद्ध दायर गरेको पुनरावेदनमा... थप हेर्नुहोस्

फेसबुकै प्रेम, घरमा लगेर बलात्कार

२०७९ असार ३

ताजा नेपाल

कैलाली । कैलालीको जनकी गाउँपालिका २ बडरियाका २२ वर्षीय हरिशंकर चौधरीले जनकी ४ कञ्चनपुर कि १६ वर्षीया किशोरीलाई फेसबुकमा देखे । चौधरीका एक साथीले ती किशोरीको विषयमा उनलाई जानकारी गराएका थिए । फेसबुकमा चौधरीले किशोरीलाई स... थप हेर्नुहोस्

एसपीपीबारे सोधखोज संसदीय समितिले बोलायो प्रधानसेनापति

२०७९ असार ३

ताजा नेपाल

काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेको भन्ने विषयमा छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ । शुक्रबार बस्ने तय भएको बैठकमा सेनापति शर्माल... थप हेर्नुहोस्

प्रहरीको ईतिहासकै ठूलो अप्रेशन १ अर्ब २ करोड मूल्यको लागू औषध बरामद

२०७९ असार २

ताजा नेपाल

लागूऔषध कारोबारी विरुद्ध प्रहरीले हालसम्मकै ठूलो अप्रेशन सफलतापूर्वक सम्पन्न गरेको छ । केही दिनको बीचमा लागू औषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड मूल्य बराबरको लागू औषध हेरोइन बरामद गरेको छ । ब्युरोका एसपी जीवन श्रेष्ठल... थप हेर्नुहोस्

ग्यालेक्सी टिभी पनि छाडे रवि लामिछानेले, काठमाडौँबाट चुनाव लड्ने

२०७९ असार २

ताजा नेपाल

काठमाडौँ । न्युज २४ छाडेर आफैंं टेलिभिजन मालिक बनेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले टेलिभिजनको जागिर छाडेका छन । ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशन रहेका लामिछानेले बिहीबार टेलिभिजनबाट औपचारिक रूपमा विदा लिएका छन्... थप हेर्नुहोस्