Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मोदिको उपहार नेपालले १५२ मेगावाट निःशुल्क विद्युत् पाउने, प्राधिकरणको ४९ प्रतिशतसम्म सेयर रहने

२०७९ जेष्ठ २

ताजा नेपाल

संखुवासभास्थित अरूण नदीमा पहिचान गरिएको अरूण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रूपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत् निगमब... थप हेर्नुहोस्

आज बुद्ध जयन्ती पर्व मनाइँदै

२०७९ जेष्ठ २

ताजा नेपाल

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको... थप हेर्नुहोस्

धनुषाको धनौजीमा २५ राउन्ड हवाई फायर स्थिति नियन्त्रणमा नआएपछि सेना परिचालन

२०७९ जेष्ठ २

ताजा नेपाल

धनुषाको धनौजीमा मतगणनाका क्रममा विवाद बढेर झडपको अवस्था निम्तिएपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको छ । भिड तितरबितर पार्न प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको थियो । स्थिति नियन्त्रणमा नआएपछि केही बेरअघि ... थप हेर्नुहोस्

भारतका प्रधानमन्त्री मोदी लुम्बिनी आइपुगे

२०७९ जेष्ठ २

ताजा नेपाल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा केहि समय अगाडि लुम्बिनी आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपु... थप हेर्नुहोस्

छ वटै महानगर एमाले पछाडि

२०७९ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । देशका छ वटै महानगरपालिकामा नेकपा एमाले पछाडि परेको छ । सत्ता गठबन्धनका दलहरु ५ वटा महानगरपालिकामा अगाडि देखिएका छन् । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार अगाडि छन् । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उ... थप हेर्नुहोस्

लुम्बिनी आउँदै मोदी, यस्तो छ तयारी

२०७९ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । आज २५६६ औं बुद्ध जयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउँदैछन्। लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती मूल समारोहलाइ प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ... थप हेर्नुहोस्

काठमाडौं महानगरपालिकामा बालेन शाहले पाए ३११६ मत , केशव स्थापित १६४५ ,सिर्जना सिंहले १६०२ मत पाएकी छन्

२०७९ जेष्ठ १

ताजा नेपाल

काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । स्वतन्त्र उम्मेदवार शाहले ३११६ मत पाएका छन् भने एमालेका उम्मेदवार केशव स्थापित १६४५ मतका साथ पछिपछि छन् । यस्तै अर्की उम्मेदवार सिर्जना सिंहले १६०२ मत पाएकी छन् । राष्ट्रिय ... थप हेर्नुहोस्

एमालेको गढ मानिएका क्षेत्रमाबाट बालेनलाई धेरै मत

२०७९ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । शनिबारदेखि काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा यी वडाको वडाध्यक्ष नेकपा एमालेले जितेको थियो । त्यस हिसाबले एमालेको प्रभाव क्षेत्र मानिएको यी... थप हेर्नुहोस्

भरतपुरमा रेनु र सुवेदीको मतान्तर घट्दै

२०७९ जेष्ठ १

ताजा नेपाल

भरतपुर महानगरपालिकाको निर्वाचनमा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले रेनु दाहालसँगको मतान्तरलाई घटाउँदै लगेका छन् । वडा नम्बर २ को मतगणना जारी रहेको बेला दाहाल र सुवेदीबीचको मतान्तर कम हुँदै गएको छ । वडा नम्बर... थप हेर्नुहोस्

ललितपुर महानगरपालिका–१ मा स्वतन्त्र उमेदवार निर्मल तण्डुकार विजयी

२०७९ जेष्ठ १

ताजा नेपाल

ललितपुर महानगरपालिका वडा नम्बर–१ को मतगणना सकिएको छ । वडा नम्बर–१ मा ६६१ मत ल्याएर स्वतन्त्र उमेदवार निर्मल तण्डुकार वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ध्रुवलाल तण्डुकार २३६ मत... थप हेर्नुहोस्