Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भूमि विधेयकमा रास्वपाको ३ बुँदे फरकमत

२०८२ भाद्र ६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूमि उपयोगमा पारदर्शिता नहुने गरी भूमि सम्बन्धी विधेयक अगाडि बढेको भनेर फरकमत राखेको छ । तिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिहीबार यो विधेयक प... थप हेर्नुहोस्

विद्यार्थी बोकेको भ्यान दुर्घटना

२०८२ भाद्र ६

ताजा नेपाल

काठमाडौं । बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज बिहान गलकोट बहुमुखी क्याम्पसको भ्यान दुर्घटना भएको हो । हरिचौरबाट हटिया जाँदै गरेक... थप हेर्नुहोस्

शिक्षा विधेयकसँगै गु्रुहरुले गरे आन्दोलनको घोषणा

२०८२ भाद्र ६

ताजा नेपाल

काठमाडौं । संसदीय समितिबाट हिजो पारित विद्यालय शिक्षा विधेयकमा आफ्ना सबै माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले ११ गतेदेखि विधेयकको विरोधमा देशभर स... थप हेर्नुहोस्

संविधान र कानुन भन्दा एमाले माथि ?

२०८२ भाद्र ५

ताजा नेपाल

काठमाडौं । पार्टी अध्यक्ष केपी ओलीलाई यो मुलुकको महाराज शैलीमा देवत्वकरण गर्ने नेकपा एमालेको लुटाहा समूहलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोलेपछि रातको निद्रा न दिनको भोक जस्तै इन्तु न चिन्तु बना... थप हेर्नुहोस्

दलका दलालका दिन फर्कियो

२०८२ भाद्र ५

ताजा नेपाल

काठमाडौं । नेपाली बेरोजगार युवालाई फ्रि भिसा, फ्रि टिकट लागू भएका देशमा रोजगारीमा जाँदा पनि कुनै प्रमाण बिना मनपरी अशुल्ने र ठग्ने मेनपावर कम्पनीहरूमाथि अंकुश लगाउन नसक्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह ... थप हेर्नुहोस्

काँग्रेस–एमालेको भोट भन्दा रविको पक्षमा बढी हस्ताक्षर

२०८२ भाद्र ५

ताजा नेपाल

काठमाडौं । काँग्रेस–एमालेले गत निर्वाचनमा समानुपातिकतर्फ पाएको मत परिणामभन्दा बढी हस्ताक्षर राष्ट्रिय स्वतन्त्र पार्टीले संकलन गरेको छ । पार्टीका सभापति रवि लामिछानेको पक्षमा ३४ लाखले हस्ताक्षर गरेका हुन्। पार्टी सभापति ... थप हेर्नुहोस्

चिप्लो बाटोमा ब्रेक नलागेपछि…

२०८२ भाद्र ५

ताजा नेपाल

काठमाडौं । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा ११ जना घाइते भएकामध्... थप हेर्नुहोस्

जनताबाट तिरस्कृत बन्दै जानु प्रगति हो कामरेड ?

२०८२ भाद्र ५

ताजा नेपाल

भ्रष्टाचारले गन्हाएका ऊर्जा, उद्योग, भूमिसुधार मन्त्रीलाई बर्खास्त गर्न नसक्ने प्रधानमन्त्रीले भिजिट भिसा प्रकरण छानविन र विद्युतको महसुल ८ अर्ब ६५ करोड उठाउन नसकेर समाजमा सुरक्षा बिना आफू हिँड्न नसक्ने भएको अवस्थाको मूल... थप हेर्नुहोस्

विद्यालाई भेट्न नेताहरुको लर्को

२०८२ भाद्र ५

ताजा नेपाल

विराटनगर । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिक पत्रिकाको वार्षिक उत्सवमा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिराटनगर झरिन् । विराटनगर विमानस्थल अवतरण भएदेखि नै उनी राजनीतिक भेटघाटहरुमा व्यस्त छिन् । ... थप हेर्नुहोस्

रौतहटमा छुरा प्रहार गरी २१ वर्षीय युवकको हत्या

२०८२ भाद्र ४

ताजा नेपाल

जनकपुरधाम। रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । गौरनगरपालिका ५ गौरीशंकर कलेज अगाडि विवादको क्रममा छुरा प्रहार गरी अन्दाजी २१ वर्षीय युवकको हत्या भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए ।... थप हेर्नुहोस्