Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। आन्तरिक ऋणपत्रको ब्याजहरु क्रमश घट्न थालेको छ। बैंकहरुसँग भएको अधिक तरलता र राष्ट्र बैंकले घटाएको बैंक दरका कारण ट्रेजरी बिलको ब्याज घटेको हो।
अघिल्ल्लो पटक २८ दिनेको ६.६८ प्रतिशत, ९१ दिनेको ८.१३ प्रतिशत, १८२ दिनेको ८.०४ प्रतिशत र ३६४ दिनेको ८.१४ प्रतिशत ब्याज दर निर्धारण भएको थियो।
यसपाली २८ दिनेको ४.२९ प्रतिशतमा ब्याज आएको छ। यो वर्षकै सस्तो दर हो। ९१ दिने पनि ७.०३ प्रतिशतमा आएको छ। १८२ दिनेको ब्याज ७.०२ प्रतिशत र ३६४ दिनेको ७.११ प्रतिशत कायम भएको छ।
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल