Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारी ऋणपत्रको ब्याज दर घट्न थाल्यो

काठमाडौं। आन्तरिक ऋणपत्रको ब्याजहरु क्रमश घट्न थालेको छ। बैंकहरुसँग भएको अधिक तरलता र राष्ट्र बैंकले घटाएको बैंक दरका कारण ट्रेजरी बिलको ब्याज घटेको हो।
अघिल्ल्लो पटक २८ दिनेको ६.६८ प्रतिशत, ९१ दिनेको ८.१३ प्रतिशत, १८२ दिनेको ८.०४ प्रतिशत र ३६४ दिनेको ८.१४ प्रतिशत ब्याज दर निर्धारण भएको थियो।
यसपाली २८ दिनेको ४.२९ प्रतिशतमा ब्याज आएको छ। यो वर्षकै सस्तो दर हो। ९१ दिने पनि ७.०३ प्रतिशतमा आएको छ। १८२ दिनेको ब्याज ७.०२ प्रतिशत र ३६४ दिनेको ७.११ प्रतिशत कायम भएको छ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल