Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारी राहत कोषमा ५० लाख दिने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेको सचिवालय आजको बैठकले रु। ५० लाख रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिकरुपमा रु एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आव्हान गर्नुभएको छ ।


सम्बन्धित समाचार

फ्रान्स उडिन् साम्बा

२०८१ कार्तिक १५

ताजा नेपाल

सत्यमा नडगमगाएका कुलमान

२०८१ कार्तिक १५

ताजा नेपाल

रास्वपाले भन्याे, रवि निर्दोष छन्

२०८१ कार्तिक १५

ताजा नेपाल