Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेले सरकार चुनाव सार्ने बहाना खोजिरहेको आशंका व्यक्त गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री सुशीला कार्कीको पछिल्लो अभिव्यक्तिले त्यसलाई सङ्केत गर्ने बताए ।
उनले भने, प्रधानमन्त्रीको अभिव्यक्तिबाट चुनाव सार्ने बहाना खोजिरहेको देखिन्छ । हामीले त पहिलादेखि नै भन्दै आएका छौँ फागुनमा चुनाव हुँदैन । त्यसैले सरकार फागुन २१ को चुनाव सार्न खोज्दैछ । मौसम र हिमपातलाई बहाना बनाउन खोजिँदै छ ।
उनले यो सरकारलाई प्रायोजित ढङ्गबाट गठन गरिएको आरोप लगाए । उनले पुराना शक्तिलाई विस्थापित गरेर नयाँलाई स्थापित गर्ने मिसनका साथ यो सरकार गठन भएको आरोप लगाए ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल