Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ । रुपन्देही क्षेत्र नम्बर १ बाट तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै बोहोरा निर्वाचित भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए । बोहोरालाई एमालेको समेत सहयोग रहेको थियो ।
२०८१ चैत्र २०
ताजा नेपाल
२०८१ चैत्र २०
ताजा नेपाल
२०८१ चैत्र २०
ताजा नेपाल