Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सासुलाई बन्चरो हान्ने पक्राउ

काभ्रे । आफ्नै सासु ४८ वर्षीया धौमती सार्कीलाई धारिलो हतियार बन्चरो प्रहार गरेको अभियोगमा पाँचखाल नगरपालिका(९ बस्ने २३ वर्षीया सरिता सार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिवादको कारण सरिताले आफ्नै सासुलाई बन्चरो प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवतीस्थानबाट खटिएको प्रहरीले उनलाई बन्चरो सहित पक्राउ गरेको हो । घाइते धौमतीको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

दमौलीमा मध्यराति भीषण आगलागी

२०८१ जेष्ठ ७

ताजा नेपाल

छानविन समिति नबने संसद अघि नबढ्ने

२०८१ जेष्ठ ७

ताजा नेपाल