Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिटिजन्स लाइफको आईपीओ आजदेखि

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले असार ३१ गतेदेखि साउन १४ गतेसम्म आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ११ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा १४४ रुपियाँ प्रिमियम थप गरेर २४४ रुपियाँमा आईपीओ बिक्री गर्न लागेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ ।


सम्बन्धित समाचार