Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिटिजन लाइफको आईपीओ सूचीकृत

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।
सर्वसाधारणलाई बिक्री गरिएको १ करोड १२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरुको २ करोड ६२ लाख ५० हजार कित्ता आईपीओ आज सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।
नेप्सेमा सूचीकृत भएसँगै आगामी आइतबारदेखि कारोबार हुने भएको छ । रु. १७२.४३ देखि रु. ५१७.२९ ओपनिङ रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल