Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितलाई खाद्यान्न सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले जाजरकोट र रुकुममा भूकम्पका कारण भएको जनधनको क्षतिमा दुस्ख व्यक्त गर्दै भुकम्प प्रभावितहरुका लागि राहत स्वरुप खाद्यान्न सामग्रीे सहयोग प्रदान गरेको छ ।
बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई ४५० भन्दा बढी घर परिवारलाई लक्षित गरी चामल, दाल, नुन, तेल र मसला जस्ता खाद्यान्न सामग्रीेहरुको राहत प्याकेज बनाई हस्तान्तरण गरेकोे हो ।
बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरुको उद्दार र पुनस्र्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत देशको एक जिम्मेवार वित्तिय संस्थाको रुपमा सहभागिता जनाउदै आएको छ ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल