Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिद्धार्थ बैंकले कमायो २ अर्ब ३० करोड नाफा

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले २१.२५ प्रतिशतले नाफा बढाएको छ। बैंकले बर्ष दिनमा ४० करोडले नाफा बढाएर २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ पुर्याएको हो।
बैंकले खुद ब्याज आमक्दानी ३६ प्रतिशतले बढाएको छ भने ४ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
बैंकले गत आर्थिक बर्ष १ खर्ब ४ अर्ब रुपैयाँ कुल कर्जा लगानी प्रवाह गरेको छ। बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको पूँजीकोष अनुपात १२.६ प्रतिशत छ।
बैंकले ४.०७ प्रतिशत ब्याज स्प्रेडमा काम गरिरहेको छ। बैंकको आधार दर १०.५७ प्रतिशत छ। बैंकको प्रति शेयर आम्दानी साढे २६ रुपैयाँ छ।


सम्बन्धित समाचार