Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सयमा कारोबार

काठमाडौं । बुधबार पनि सुनको मूल्य बढेको छ भने चाँदीको भने घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल