Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको मूल्य प्रतितोला ९ सय घट्यो

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ९ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेर कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपियाँ, तेजावी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

 


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल