Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको सिक्री लुट्ने सुरेश पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका(१६ माछापोखरीस्थित सडक पेटीमा हिंडिरहेकी महिलाले घाँटीमा लगाएको अन्दाजी १ दशमलब ५ तोलाको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेका काठमाडौं महानगरपालिका(१६ सोह्रखुट्टे बस्ने १९ वर्षीय सुरेश बिकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
बिकले उक्त सुनको सिक्री लुटी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल