Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौं । शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ६ हजार ६ सय रुपियाँमा कारोबार भइहरेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय १० रुपियाँमा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल