Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बिहीबार सुनको मूल्य ७ सय बढ्दा चाँदीको मूल्य प्रतितोला २५ रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला प्रतितोला २ लाख ६० हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । गत सोमबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख ६० हजार ७ सय रुपियाँ पुगेको रेकर्ड छ । त्यस्तै आज चाँदी प्रतितोला ४ हजार ८० रुपियाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल