Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुमन सायमीको समूह नेकपामा मिसिँदै

काठमाडौँ । अभियन्ता सुमन सायमी नेतृत्वको समूह आज नेपाली कम्युनिस्ट पार्टी नेकपामा एकीकृत हुँदैछ । दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा हुने सुमन सायमीले जानकारी दिए । सायमीले राष्ट्रिय मुक्ति पार्टी नेपालबाट विद्रोह गरेर नेकपासँग एकता गर्न लागेका हुन् । सायमी आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा छन् । पछिल्लो समय सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा वरिष्ठ उपाध्यक्ष थिए ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल