Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयर बजार ३८ अंकले वृद्धि

सेयर बजार २ हजार बिन्दुनजिक, तीन घण्टामा ३८ अंकले वृद्धि, करिब ३ अर्बको कारोबार

सेयर बजार २ हजार बिन्दुनजिक, तीन घण्टामा ३८ अंकले वृद्धि, करिब ३ अर्बको कारोबार

काठमाडौं। सेयर बजार परिसूचक मंगलबार उकालो लागेको छ। बजार खुलेको पहिलो १० मिनेटमा ६ अंकले घटेको नेप्से त्यसपछि निरन्तर उकालो लागेको हो।

अपराह्‍न २ बज्दासम्म नेप्से ३८ अंकले बढेको छ। राष्ट्र बैंकले नीतिगत दरहरु कम गरेको प्रभावस्वरुप वाणिज्य बैंकले ब्याजदर घटाउन थालेपछि सेयर बजार बढेको हो। नेप्से २ हजार विन्दु नजिक पुगेको छ।

तीन घण्टामा २ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

मौद्रिक नीतिमा लचकताका कारण आइतबार १११ अंकको छलाङ मारेको नेप्सेमा सोमबार भने १५ अंकको करेक्सन भएको थियो।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल