Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आगामी १४ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिने घोषणा गरेको हो
२०८२ चैत्र ६
ताजा नेपाल