Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

मृतकको संख्या ३८ सय नाघ्यो, ६ हजार सिकिस्त

२०७६ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ । कोरोनाभाइरसको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ ‍सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा म... थप हेर्नुहोस्

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ सय पुग्यो

२०७६ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय पुगेको छ । संक्रमित हुनेको संख्या एक लाख ६ हजार १ सय ९५ पुगेको छ । संक्रमित हुनेको संख्या बढेपनि संक्रमण दर भने घटेक... थप हेर्नुहोस्

एक सातामा मास्कको अभाव हट्ने

२०७६ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । कोरोनाभाइरसको जोखिमपछि चरम अभाव भएको मास्कको माग धान्ने गरी उत्पादनको तयारी सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्शको सहकार्यमा व्यवसायी दिपक मलहोत्रालगायतले हप्तामा ५ लाख थान सर्जिकल मास्क उत्पादन गर्ने भएका हुन्... थप हेर्नुहोस्

अज्ञात रोगका कारण एकाएक विद्यार्थी बिरामी

२०७६ फाल्गुन २४

ताजा नेपाल

दिपायल । डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन् । यही फागुन २१ गतेदेखि सो विद्यालयको छात्... थप हेर्नुहोस्

कोरोनाबारे अमेरिकाको डरलाग्दो रिपोर्ट

२०७६ फाल्गुन २४

ताजा नेपाल

एजेन्सी । अमेरिकामा विश्वव्यापी संक्रमण फैलिएको कोरोना भाईरसबाट आधा लाख मानिसको मृत्यु हुने अनुमान गरिएको छ । डेलिमेल अनलाईनले गोप्य अमेरिकी अनुसन्धान रिपोर्टको तथ्यांक चुहिएको बताउँदै सो रिपोर्टमा करिव ४८ हजार अमेरिकीले... थप हेर्नुहोस्

कोरोना प्रभावित ९४ प्रतिशत मानिस बाँच्न सफल

२०७६ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको महामारीले संसार आक्रान्त छ । प्रियजन गुमाउँदा लाखौं मानिसका खुशी खोसिएका छन् । मानव प्राण गुमेपछि फेरी त्यस्तै जीवन परिपुरणवापत पाउँने सम्भावना छैन् । यो शास्वत सत्यलाई विज्ञानले समेत चुनौती दिन... थप हेर्नुहोस्

भारतका प्राथमिक विद्यालय १ महिना बन्द

२०७६ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा भारतले विशेष सावधानी अपनाउन शुरु गरेको छ । भारतले कोरोना भाइरसका कारण राजधानी दिल्लीका सबै प्राथमिक स्कूलहरु एक महिनाका लागि बिदा गर्ने घोषणा गरेको छ । त्यस्तै सरकारी कार्या... थप हेर्नुहोस्

केसीले थाले डडेल्धुरा अस्पतालमा निशुल्क सेवा

२०७६ फाल्गुन २१

ताजा नेपाल

डोटी । स्वास्थ्य क्षेत्रको सुधारका लागि पटक पटक अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीले डडेल्धुरा अस्पतालमा निशुल्क सेवा दिन सुरु गरेका छन् । मंगलबार डडेल्धुरा अस्पताल पुगे लगत्तै डा। केसीले सेवा दिन सुरु गरेका हुन् । उ... थप हेर्नुहोस्

होलीमा सावधानी अपनाउन आग्रह

२०७६ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिकित्सकले होली पर्वमा स्वस्थ्यप्रति विशेष ध्यान दिन सुझाव दिएका छन् । कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन सबैभन्दा पहिले व्यक्ति आफैँ सचेत हुनुपर्ने चिकित... थप हेर्नुहोस्

अमेरिकामा थप चार जनाको मृत्यु

२०७६ फाल्गुन २०

ताजा नेपाल

एजेन्सी । संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ । कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउने यी पहिलो केसहरु हुन् । सं... थप हेर्नुहोस्