Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

छुटफुट विद्यार्थीलाई खोप

२०७८ माघ १६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि महानगरले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोके... थप हेर्नुहोस्

सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

२०७८ माघ ७

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य देखाउनु पर्ने नियम लागू गरेको छ। गृह मन्त्रालयले आजदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेको हो। यस्तै, ... थप हेर्नुहोस्

नेपालमा भेरोसिलको मौजदात कम

२०७८ माघ ६

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाउन आउने नागरिकहरुलाई कोभिसिल्डरएस्ट्राजेनिका खोप लगाइदिन सबै स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । भेरोसिल खोपको मौज्दात देशैभर न्यून भएको भन्दै... थप हेर्नुहोस्

प्रधानमन्त्रीको निर्देशनपछि घट्यो पीसीआरको शुल्क, किन हुँदैन निःशुल्क ?

२०७८ माघ ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि पीसीआर परीक्षणको शुल्क घटाइएको छ। प्रधानमन्त्री देउवाले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई पीसीआर शुल्क घटाउन निर्देशन दिनुभएको... थप हेर्नुहोस्

काठमाडाैंका सिडिओसहित १८ कर्मचारीलाई कोरोना

२०७८ माघ ५

ताजा नेपाल

काठमाडौं। कर्मचारीमा पनि कोभिड १९को संक्रमण बढेपछि सरकारी कार्यालयले सेवा कटौती गरेका छन्। प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बुधबारबाट लागू ह... थप हेर्नुहोस्

भोलिदेखि कोरोनाविरुद्ध बुस्टर डोज, क–कसले पाउँछन् खोप ?

२०७८ माघ १

ताजा नेपाल

काठमाडौँ । कोरोना सक्रमणको तेस्रो लहरले अस्पतालहरु भरिएका बेला सरकारले माघको पहिलो हप्तादेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पुस २८ गते माघको पहिलो हप्तादेखि बुस्टर मात्... थप हेर्नुहोस्

सेरम कम्पनीको भ्याक्सिन खै ?

२०७८ पुष २८

ताजा नेपाल

काठमाडौं । भारत सरकारले दश लाख डोज भ्याक्सिन दियो । स्वास्थ्य मन्त्रालयले सेरम कम्पनीसँग १० लाख डोज खोप किन्ने सम्झौता ग¥यो । हरेक विषयमा कमिशनको बाटो कुर्ने ओलीका छाउरा र बछेडाले प्रतिडोज काठमाडौंमा ४.५ डलरमा ल्याइदिने ... थप हेर्नुहोस्

बीरमा फेरि भद्रगोल, कर्मचारी संघको चेतावनी

२०७८ पुष २८

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य मन्त्राालयले कोभिड युनिफाइड (वीर अस्पताल) को प्रशासकीय प्रमुखमा सरुवा भएका डा. गुणराज लोहनीलाई हाजिर हुन नदिने भन्दै वीरका कर्मचारीले उनको सरुवा रोक्न स्वास्थ्य मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्याना... थप हेर्नुहोस्

११६ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा

२०७८ पुष १८

ताजा नेपाल

काठमाडौं । केही समय सुस्ताएको कोरोना संक्रमणको दर फेरि उकालो लागेको छ । जनस्वाथ्यको मापदण्डका सवालमा जिम्मेवार राजनीतिक दलहरुबाटै हेलचेक्य्राइ भइरहेको छ । नेपालमा ११६ जना कोरोना संक्रमितहरु विभिन्न आईसीयू र भेन्टिलेटरमा ... थप हेर्नुहोस्

डा. केसीका माग पूरा गर्ने प्रतिबद्धता

२०७८ पुष १६

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राध्यापक डा. गोविन्द केसीले पछिल्लो पटक अघि सारेका ७ बुँदे माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार प्रधानमन्त्री देउवा र डा। केसीबीच भेटघाटमा प्रधानमन्त्रीले क्रमश माग... थप हेर्नुहोस्