Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

मनकारी राजारामले गरे महावीरलाई एकलाख सहयोग

२०७८ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । कोरोनाभाइरस संक्रमण भयावह बन्दै गर्दा अस्पतालमा अक्सिजनको हाहाकार मच्चिएको छ । अक्सिजन नपाउँदा संक्रमितको मृत्यु भएको खबरहरु आइरहेका छन् । यस्तो विषम परिस्थितीमा अक्सिजनको जोहो गर्न कलाकार पनि खटिएका छन् । दिन... थप हेर्नुहोस्

नेपालमा खोप आपूर्ति गर्न डब्लुएचओलाई ताकेता

२०७८ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । नेपालमा तत्काल कोभिड(१९ विरुद्धको खोप आपूर्ति गर्न काठमाडौंस्थित राष्ट्रसंघीय मिसनले विश्व स्वास्थ्य संगठनलाई शनिबार ताकेता गरेको छ । राष्ट्रसंघीय आवसिय प्रतिनिधि सारा ब्योस्लो न्यान्तीले डब्लुएचओ प्रमुख टेड्र... थप हेर्नुहोस्

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीले गरिन् नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल

२०७८ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले कोभिड(१९ सँग जुधिरहेको नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेकी छिन् । न्युजिल्यान्डकी ३७ औ प्रधानमन्त्री क्लार्कले नेपालमा दैनिक संक्रमण दर ... थप हेर्नुहोस्

कहाँ कहाँ लगाउन पाइन्छ कोरोनाविरूद्धको दोस्रो डोज (सूचीसहित)

२०७८ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज आजदेखि लगाइँदै छ । आज बिहान १० बजेदेखि प्रारम्भ हुने खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ । यो खोप अभियान जेठ ११... थप हेर्नुहोस्

कोरोना संक्रमणबाट १८७ जनाको मृत्यु, ८१६७ जनामा संक्रमण

२०७८ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ भने ८१६७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८७ जनाको मृत्यु भएको हो । यससँगै कुल मृतकको संख्या ४८५६ पुगेको ... थप हेर्नुहोस्

आज थप २०३ जना कोरोना संक्रमितको ज्यान गयो, ८ हजार ५२० नयाँ संक्रमित

२०७८ बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । नेपालमा थप २०३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २०३ जना कोरोना संक्र... थप हेर्नुहोस्

एकैै दिन १५६ कोरोना संक्रमित

२०७८ बैशाख ३१

ताजा नेपाल

विरगञ्ज । आज १५६ कोरोना सङ्क्रमित भेटिएका छन् । जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको २८८ वटा स्वाबको नमूना नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १८ देखि ९० वर्ष उमेर समूहका १०७ पुरुष र ४९ महिला सङ्क्रमित भेटिएक... थप हेर्नुहोस्

हास्य कलाकार शिवहरि संक्रमित

२०७८ बैशाख ३१

ताजा नेपाल

काठमाडौं । हास्य कलाकार शिवहरि पौडेल कोरोना भाइरस संक्रमित भएका छन् । रुघाखोकीले ग्रस्त बनाएपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनको अहिले नैकापस्थित एपीअफ हस्पिटलमामा उपचार भइरहेको छ । श्वासप्रश्वा... थप हेर्नुहोस्

एकै परिवारका ३ जनाको मृत्यु

२०७८ बैशाख ३१

ताजा नेपाल

तुल्सीपुर । विश्व महामारी कोरोना कहरबाट मानव मृत्युको श्रृङ्खला भयावह अवस्थामा देखियो । सँगै हिडेको साथी कोरोनाबाट मृत्युको खरब पाउँदा मानिस स्वभावैले आतंकित बन्न पुगेका छन् । सरकार छ तर त्यसले अस्पतालको निम्ति आवश्यक पू... थप हेर्नुहोस्

इयुले नेपाललाई २८ करोडको सहायता उपलब्ध गराउने

२०७८ बैशाख ३१

ताजा नेपाल

काठमाडौँ । कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली सङ्घ इयुले रु २८ करोड २० लाख बराबरको मानवीय सहायता परिचालन गरेको छ । महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै इयुले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरि... थप हेर्नुहोस्