Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

कोरोनाविरुद्ध थप कदम चाल्दै सरकार, मन्त्रिपरिषद बैठक बस्दै

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण भयावह बन्दै जाँदा थप कडाईका लागि सरकार तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । कोरोना भाइरसको महामारी फैलदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आ... थप हेर्नुहोस्

भारतमा संक्रमण नियन्त्रण बाहिर, एकैदिन ४ लाखभन्दा बढीमा संक्रमण, ३५ सय २२ को ज्यान गयो

२०७८ बैशाख १८

ताजा नेपाल

काठमाडौँ । भारतमा पहिलो पटक कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख २ हजार ११० जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । पछिल्ला केही दिन ... थप हेर्नुहोस्

भयाबह बन्दै कोरोना, २७ जिल्लामा निषेधाज्ञा

२०७८ बैशाख १८

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण भयाबह बन्दै जाँदा देशभरका २७ जिल्लामा निशेधाज्ञा जारी भएको छ । सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी... थप हेर्नुहोस्

आज मात्र ५७२७ कोरोना संक्रमित, ३३ जनाको मृत्यु

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्... थप हेर्नुहोस्

कोरोना महामारीमा पनि परिक्षा रोकिएन

२०७८ बैशाख १७

ताजा नेपाल

रुकुम । कोरोना महामारीका बीच रुकुम पूर्वका विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि कक्षा १० को परीक्षा शुरु गरिएको हो । कक्षा १० सम्म पठनपाठन सञ्चालन हुने गरेका ९... थप हेर्नुहोस्

आईसीयू नपाएपछि इमेर्जन्सी वार्ड मै मृत्यु

२०७८ बैशाख १७

ताजा नेपाल

बुटवल । सरकारले जतिसुकै मन फुकाएर महामारी नियन्त्रण गर्ने भजन गाए पनि अस्पतालमा बेड थप्ने काम भने गरेको छैन । देशैभरका अस्पतालमा यतिखेर बेडको अभाव सिर्जना हुँदै छ । बुटबल कोरोना विशेष अस्पतालमा आइसीयू बेड अभाव हुँदा एकजन... थप हेर्नुहोस्

स्वास्थ्य कर्मी भोकभोकै खटिदै

२०७८ बैशाख १७

ताजा नेपाल

काठमाण्डौ । सिहं दरबार भित्र बैठक बस्नसाथ ठूलो कर्मचारी र मन्त्रीहरुको भत्ता पाक्छ । उनीहरुलाई भत्ता बुझ्न जानु पर्दैन । लेखाका कर्मचारीहरुले बुझाउन कार्यकक्षमा पुग्छन् तर जसले जनताको सेवा गरेको छ त्यसका निम्ति न सरकारले... थप हेर्नुहोस्

कुम्ब मेलाले भित्रायो कोरोना

२०७८ बैशाख १६

ताजा नेपाल

काठमाडौं । देशमा धर्मनिरपेक्षता घोषणा भएपछि हिन्दु धर्मको संरक्षक बनेर मठमन्दिर घुमेका पूर्व राजा ज्ञानेन्द्र भारतको हरिद्वार र ऋषीकेशमा आयोजित कम्ब मेलामा सहभागी भई स्वदेश फर्कन साथ कोरोना भाइरस संक्रमणको चपेतामा परेका ... थप हेर्नुहोस्

कोरोनाका मृतक बढे

२०७८ बैशाख १६

ताजा नेपाल

काठमाण्डौ । प्रदेश १ मा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाँच जनाको अस्पतालमा र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो । विराट मेडिकल कलेजमा ६२ वर्षीया महिलाको मृत्यु भएको छ । विराट कोभिड–१९... थप हेर्नुहोस्

हवाई उडान रोक्न सीसीएमसीको आदेश

२०७८ बैशाख १६

ताजा नेपाल

काठमाण्डौ । सरकारले घोषणा गरेको निषेधाज्ञा लागु हुने पूर्वसन्ध्यामा बुधबार दिउँसो सीसीएमसी सचिवालयको एउटा टोली त्रिभुवन विमानस्थलमा अनुगमनका लागि पुगेको थियो । अनुगमन टोलीले त्यहाँको दृश्य अवलोकन गर्नुका साथै तस्बिरहरु ख... थप हेर्नुहोस्