Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


स्वास्थ्य

मन्त्रालयले दियो चिकित्सकलाई कारबाहीको चेतावनी

२०७७ मंसिर २४

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा खटाइएका छात्रवृत्तिका चिकित्सकलाई पाँच दिन भित्र हाजिर हुन निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयले खटाइएको स्थानमा पाँच दिन भित्र हाजिर नभए सरकारको तर्फबाट ल... थप हेर्नुहोस्

मुटुरोग विशेषज्ञ डा जोशीको निधन

२०७७ मंसिर २४

ताजा नेपाल

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा लव जोशीको उपचारका क्रममा निधन भएको छ। डा जोशीको मंगलबार साँझ मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ५१ वर्षीय डा जोशीलाई केही दिन अघि मात्र रक्त क्यान्सर भएको पत्ता लागेको थ... थप हेर्नुहोस्

१०९६ जनामा कोरोना संक्रमण, १७ जनाको ज्यान गयो

२०७७ मंसिर २१

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा थप १७... थप हेर्नुहोस्

क–कसले लाउने भए कोरोना भ्याक्सिन

२०७७ मंसिर २१

ताजा नेपाल

एजेन्सी । रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोनाभाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ । कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता... थप हेर्नुहोस्

केही हप्तामै भारतले पनि कोरोनाको भ्याक्सिन हान्ने

२०७७ मंसिर २०

ताजा नेपाल

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही हप्ताभित्रै सर्वसाधारणलाई कोभिड १९ विरूद्धको खोप लगाउन थालिने बताएका छन् । शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरुसँगको बैठकका क्रममा मोदीले केही हप्ताभित्रै क... थप हेर्नुहोस्

२४ घण्टामा १२७२ जनामा कोरोना संक्रमण, १६ जनाको ज्यान गयो

२०७७ मंसिर १९

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् भने १६जना संक्रमितले ज्यान गुमाएका छन् । आज १२७२ जना संक्रमित थपिएपछि नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ। स्व... थप हेर्नुहोस्

८३०० को पीसीआर गर्दा १४९० जना संक्रमित, ९ जनाले ज्यान गुमाए

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौं । आज हिजो अस्तिको तुलनामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या घटेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ९० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पु... थप हेर्नुहोस्

सक्रिय संक्रमित १६६३३, मृतकको संख्या १५२९

२०७७ मंसिर १६

ताजा नेपाल

काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमितको संख्या मात्रै घटेको छैन सक्रिय संक्रमितको संख्या पनि घटेको छ तर त्यसको तुलनामा ज्यान गुमाउनेको संख्या भने बढेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४ जना कोरोना संक्रमित थप... थप हेर्नुहोस्

कोरोना संक्रमित घट्दा पनि मृतकको संख्या बढ्यो

२०७७ मंसिर १५

ताजा नेपाल

काठमाडौं । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या घटे पनि कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या भने बढेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५०... थप हेर्नुहोस्

स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउँदै स्वास्थ्यकर्मीले दिए निर्णायक आन्दोलनको चेतावनी

२०७७ मंसिर १५

ताजा नेपाल

काठमाडौं । विभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीको माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावती दिएका छन् । माग पूरा गर्न स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ÷संगठनहरुको संयुक्त संघर्ष समितिले सर... थप हेर्नुहोस्